काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द हटाएकी छन्।

आर्थिक वर्ष २०७७/७८ मा ‘मेरो सरकार’ भनेर संबोधन गरेकामा यो वर्ष भने उनले ‘वर्तमान सरकार’ र ‘सरकार’ मात्रै भनेकी हुन्।
आज राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त सदमा २०७९÷८०को नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेकी छन्। गत वर्ष भने सरकारले नीति तथा कार्यक्रम नै सार्वजनिक गरेको थिएन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !