काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ४१ हजार ६ मतको गणना सकिएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४७ हजार ७५२ मत पाएका छन् ।

दोस्रो स्थाजमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् । नेकपा (एमाले)का केशव स्थापित २७ हजार ९७७ मतका साथ तेस्रो स्थानमा छन् । अब ५० हजार १८० मत गणना गर्न बाँकी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !