काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको भन्दै आयोगले भट्टराईलाई २४ घण्टा भित्र स्पष्टिकरण सोधेको हो । डाक्टर भट्टराईले गोरखाबाट आज मतदान गर्ने क्रममा आफूले मत दिएको मतपत्र सार्वजनिक गरेका थिए ।
यो पनि…..
फेसबुकबाट तपाईको प्रतिक्रिया !