काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्।

यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित विपी कोइराला माध्यमिक विद्यालय सपहीमा मतदान गरेका हुन्।
यादव पछिल्लो समय गृहजिल्ला धनुषामै बसिरहेका छन् । काठमाडौंमा भने उनलाई सरकारले ललितपुरमा घरको प्रवन्ध गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !