काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् ।

नेता पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ख बाट मतदान गरेका हुन् ।
मतदान गरेपछि नेता पौडेलले आफूले मतदान अधिकार प्रयोग गरेको भन्दै जनतामा आएको अधिकार प्रयोग गर्न आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !