पर्सा । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पर्साको वीगञ्ज महानगरपालिका-११ बस्ने २० वर्षीय आकाश गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले बाराको विश्रामपुर गाउँपालिका-५ बस्ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्बरको कालो रातो रंगको मोटरसाइकल ची गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका गिरीलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !