Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओली नायक भनेको खलनायक रहेछन् : अध्यक्ष प्रचण्ड

ओली नायक भनेको खलनायक रहेछन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नायक ठानेको भए पनि उनी खलनायक निस्किएको टिप्पणी गरेका छन्। 

ओलीलाई नायक बनाउन वामपन्थी एकता हुँदै पार्टी एकता गरेको भए पनि उनी खलनायक भएर निस्केकाले आफूहरुले त्यहाँभित्र विद्रोह गरेको प्रचण्डको भनाइ थियो। ‘गणतन्त्र, संघीयता र स्थानीय तहलाई दिएको अधिकार ओलीलाई बढी लाग्ने भयो ’ प्रचण्डले भने, ‘संविधान भत्काउनेदेखि विघटनसम्म गर्ने काम गरेर खलनायक बने।’ 

नेकपामा आफूहरु सफल भएको उनको भनाइ थियो। ७० प्रतिशत केन्द्रिय सदस्य लिएर ओलीलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको भए पनि संवैधानिक निकायले सही रुपमा काम नगर्न फरक परिस्थितिको सामना गर्नु परेको उनको भनाइ थियो। 

पहिलो पटक नेपाली कांग्रेससँग तालमेल गर्दाको अनुभव तितो भएकोले पछि वाम एकता गरेको प्रचण्डको भनाइ थियो। उनले वामपन्थीहरु मिल्दा सजिलो र विकासले गति लेला भनेर आफूले शेरबहादुर देउवासँग सल्लाह गरेर एमालेसँग एकता गर्ने कुरा गरेको बताए। 

उनले एकथरी मान्छेलाई प्रचण्डलाई मात्र आरोप लगाउँने गरेको भन्दै त्यसमा आफ्नो मात्र गल्ती नभएको जिकिर गरे। देशको विकासका लागि देखेको सपना३ वर्ष नपुग्दै चकनाचुर भएको भन्दै उनले ओलीलाई नायक बनाएको तर भित्र नराम्रो संर्घष गर्नु परेको बताए।

‘एकता भएको २ हप्तापछि धोका, विश्वासघात र षडयन्त्रवाहेक केही पाएनौं ’ प्रचण्डले मञ्चमा बसेका माधव नेपाललाई देखाउँदै भने ‘नायक भनेको खलनायकको फेला परियो ,कार्यकर्ता र जनतलाई कसरी सम्झाउने होला भनेर  समस्यामा परेका थियौं।’

ओली सच्चिन्छन् कि भनेर आफूले पाँच वर्ष नै प्रधानमन्त्री चलाउँ भनेको तर उनले हेपेको प्रचण्डले बताए। आफू सोझो र त्यागी भएकाले समस्यामा परेको उनको भनाइ थियो। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh