Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चालु वर्षको मौद्रिक नीतिमार्फत् निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा हुदैन : गभर्नर अधिकारी

चालु वर्षको मौद्रिक नीतिमार्फत् निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा हुदैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीतिमार्फत् निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुवातमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताएका हुन् ।

उनले १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पूरा गर्न थप २ खर्ब ऋण बैंकहरुले विस्तार हुनुपर्ने बताए । गभर्नर अधिकारीले बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौती पूर्ण रहेकाले पछिल्लो दुई महिनामा दुई खर्ब लगानी विस्तार हुन नसक्ने स्पष्ट पारे । गभर्नर अधिकारीले मुलुकमा चालु आर्थिक वर्षमा अत्याधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको बताए ।

उनले मुलुकमा भएको पैसा सबै आयातबाट मुलुक भन्दा बाहिर गएकाले बजारमा तरलता अभावको समस्या देखिएको बताए । गभर्नर अधिकारीले बजारमा तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले अहिलेसम्म एसएलएफ र अरु इन्स्टुमेण्ट प्रयोग गरेर झन्डै ६६ खर्ब प्रवाह गरेको बताए । अहिले अर्थतन्त्रमा देखिएको चुनौती आत्याधिक आयात, उच्च कर्जा विस्तार र बजारमा तरलतामा परको चापको कारण देखिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘अहिले इन्पुट अत्यन्तै सर्ज भएको फलस्वरुप २५८ अर्बले बींओपी डेभुसिट भयो । ४६२ अर्बले करेन्ट अकाउण्ट डेभुसिट भयो । फलस्वरुप नेट रिजर्भ हाम्रो २५८ लगभगले घटेर गयो । देशभित्रको रिजर्भ नै हामीले त्यतिल घटिसकेपछि स्वभावैले देशको पैसा बाहिर गयो । फाइनान्सियल सिस्टममा त्यसको इम्प्याक्ट त्यही रकम बराबर भयो ।’

उनले फेरि भने, ‘त्यही रकम इकोभ्यालेन्ट राष्ट्र बैंकले रेगुल्लरी मार्केटमा पठाइरहेको अवस्थाले लिकुलिटी सपोर्ट गरिरहेको छ । हिस्टोकल्ली यो वर्ष हामीले झन्डै ६६ खर्ब एसएलएफ र अरु इन्स्टुमेण्ट प्रयोग गरिरहेको छ आजको दिनसम्म । आउटस्ट्याण्डिङ हेर्ने हो भने पनि रेगल्लरी २÷४ महिना भयो २ खर्ब रेगुलर आउटस्ट्याण्डिङ रहन्छ । यो भइराख्दा पनि हामीले त्यति अन्यथा मान्नुपर्ने अवस्था किन छैन भने यसैकारणबाट हामीले पैसा प्रिन्ट गरेर बजारमा पठाइरहेका छौँ कि भन्नुपर्ने अवस्था पनि छैन । कारण के छ भन्दा बैंक वित्तिय संस्थाहरु सरकारले डोमेस्टिक बरइन गर्देको थियो बीचबीचमा, बढाएर लगिदिएको थियो । त्यसमा लगानी गर्नुभएको थियो ।’

उनले थपे, ‘इन्स्टुमेण्टहरु राष्ट्र बैंकमा राख्नुभएको छ । त्यसको अगेन्समा लोन लानुभएको छ । त्यसले लिक्वीलिटीलाई पर्याप्त नहोला । अलिकति टाइट नै बस्नुभएको होला । कतिले बmेडिट क्रञ्च भइरहेको छ भन्नुभएको छ, तर क्रेडिटको कथा अघि ल्याइसक्नुभयो । हामी कहाँ छौँ १२० प्रसेन्टेज हाम्रो जीडीपीको कर्जा छ । आइली मनिटाइज इकोनोमी भइरहेको छ । अत्यन्तै सम्पन्न अर्थतन्त्रहरुको जस्तो हाम्रो फाइनान्सियल सेक्टरको डेटाहरु देखिन्छ ।

अहिले कतिपय ठाउँमा उल्लेख भएको म देख्छु, फाइनान्सियल सेक्टरको क्रेडिटको ग्रोथ शुरुमै हामीले प्राइभेट सेक्टर क्रेडिट मन्टीपोलिसीमा १९ प्रसेन्ट गरेका थियौँ । शुरुका केही महिनाहरुमा एआरएन एयरबेसिसमा ३२ प्रसेन्टसम्म पनि पुग्यो । तर फाइनल्ली हामीले जुन किसिमको पोलिसी लिएका छौँ, त्यसले आषाढ मसान्त इन्डमा गएर १९ प्रसेन्ट पुग्नेवाला छैन । बिलो १९ प्रसेन्ट रहन्छ ।’

त्यस्तै उनले १९ पुग्नलाई अब लगभग २ खर्ब क्रेडिट फ्लो हुनुपर्ने उल्लेख गर्दै भने, ‘जुन कुरा जेठ, असार र बाँकी वैशाखको अवधिमा सम्भव छैन । यसले गर्दा हामीले गरेको टार्गेट ३२ भन्दा बेसी होला भनेर डराउनु पर्ने पनि छैन यो साल । तर आगामी वर्षहरुमा जिडीपीको ग्रोथसँग प्राइभेट सेक्टर क्रेडिटको ग्रोथको टार्गेट पनि एलाइन गर्ने हो कि ? अझै नजिक पार्ने हो कि भनिराख्दा एकदमै वास्तवमा पेसिमिस्टिक होला हाम्रो अहिलेसम्मको हाम्रो अगाडिको वर्षहरुको हेर्दा । एक्सनल सेक्टरको सन्दर्भमा मैले यत्ति राखैँ । जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ ।’

उनले फेरि भने, ‘फाइनान्सियल सेक्टरमा परिरहेको छ । कतिपय अवस्थामा यहाँ मलाई के फिलिङ हुन्छ भने अर्थतन्त्र भनेको राष्ट्रबैंक, राष्ट्रबैंक भनेको अर्थतन्त्र भनेजस्तो कुराहरु ल्याउनुहुन्छ । त्यो होइन, अहिले ४ वटा सबसेक्टरहरु आए । रियल सेक्टर, एक्सनल सेक्टर, फिजिकल सेक्टर, मन्ट्री । ४ वटामध्ये लास्टको पार्ट हो खास गरी राष्ट्रबैंकले हेर्ने । अरु सम्बन्धित निकायहरु छन् ।’

त्यस्तै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए । उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा समेत २ प्रतिशतले रेट बढाएको बताए । गभर्नर अधिकारीले व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरुमा सोच्नुपर्ने अवस्था रहेको बताए । अहिले पनि सरकारले केही वस्तुको आयातमा रोक लगाउने नीति प्रयोग गरिरहेको उनको भनाइ छ ।

उनले सरकारले आयातमा रोक लगाएको नीति संधैको लागि नभएर छोटो समयको लागि भएको बताए । अहिलको अवस्थालाई हेर्दा कर्जाको ब्याजदर वृद्धि हुने देखिएको उल्लेख गरे । अर्थतन्त्र रहे मात्रै व्यापारीहरुले व्यापार गर्न पाउने भन्दै गभर्नर अधिकारीले केही समय सबैले धैर्य गर्नु पर्ने बताए । उनले अहिले नै मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था नभएको बताए ।

उनले भने, ‘क्विक्ली मन्ट्रिज भित्रको फिजिकलको सानो कुरा राख्छु । जसरी यो लिक्वीलिटी टाइटनेश भयो, त्यसको असरस्वरुप रेटहरुमा असर परेको छ । त्यो रेटहरु हामीले हेर्ने हो भने पिक अविडको भन्दा धेरै माथि गएको अवस्था त होइन, तर परिस्थितिले के डिमाण्ड गरिरहेको छ भन्दा त्यो भन्दा माथि जानुपर्छ । हामीले फेब्रुअरीमा मिटटम रिभ्यू गरिराख्दा २ प्रसेन्टेज प्वाइन्टले पोलिसि रेट बढायौँ । कहीँ कतै त्यो पनि पर्याप्त छैन कि यदी यो कन्टिन्यू भयो भने यदी बिओपी डेभिसी त्यसरी नै बढीरह्यो भने हामीले इभीसीमा अझै थप सोच्नुपर्ने स्थितिहरु हुनसक्छ । किनकी हाम्रो मेजर भनेकै कि इन्स्टुमेण्ट भनेकै पोलिसि रेट नै हो । हामीले त्यसलाई छुनुपर्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh