Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धीरज प्रताप सिंह आईजीपीमा बढुवा हुँदै

धीरज प्रताप सिंह आईजीपीमा बढुवा हुँदै

काठमाडौं । नेपाल प्रहरीमा धीरज प्रताप सिंहलाई आईजीपीमा बढुवा गरिने बुझिएको छ । आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाखबाट अवकाश पाउने भएपछि सरकारले आज आईजीपी बढुवा गर्न लागेको हो ।

मन्त्रिपरिषदको बैठक बसी आजै आइजीपी बढुवा गर्ने प्रक्रिया बढाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रक्रिया बढाउन निर्देशन दिइसकेका छन् ।

आइजीपीमा बढुवा हुन लागेका धीरजप्रताप सिंह नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा पहिलो नम्बरको इन्स्पेक्टर बन्न सफल भएका थिए । सेवा प्रवेश गर्दा नै नम्बर एक बनेका उनले एसपी बढुवासम्म अग्रता कायम राख्न सफल भए । २०६१ मा डएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे ।

तर, एसएसपी बढुवा हुँदा २ नम्बरमा परे । उनलाई विश्वराज पोखरेलले उछिने । त्यसपछि पोखरेलले छलाङ मारेर आफूभन्दा अघिल्लो ब्याचीलाई पनि उछिनेर डिआइजी बढुवा पाए । यो घटनाले प्रहरीभित्र निकै असन्तुष्टि छायो । एआइजी बढुवा हुँदा पनि दरबन्दी नै बढाएर भए । त्यतिबेला उनले आफूभन्दा दुई ब्याच माथिकालाई उछिनेका थिए ।

पोखरेलको यो छलाङ रोकिने भएको छ । धीरज प्रताप सिंहले आइजीपीमा बाजी मार्ने भएका छन् ।

सिंहको ब्याची विश्वराज पोखरेल इन्स्पेक्टर भएर सेवा प्रवेश गर्दा १६ नम्बरमा थिए । डिएसपी हुँदा १८ र एसपी हुँदा ५ नम्बरमा थिए । तर, एसएसपी हुँदा आफ्ना ब्याचीका ४ जनालाई उछिनेर नम्बर वान बन्न पुगे ।

नेपाल प्रहरीमा अपराध अनुसन्धानमा अब्बल मानिएका सिंहले जोखिमयुक्त ठाउँको कमाण्ड सम्हाले । उनी पर्सा प्रहरी प्रमुख भएर काम गरे । अपराध अनुसन्धान महाशाखाको पनि कमाण्ड सम्हाले । प्रदेश नं २ को कमाण्ड सम्हाले । सीआइबीमा रहेर उनको कार्यकालमा जोखिमयुक्त कार्य भए ।

प्रहरीभित्र तल्लो तहका कर्मचारीमा विशेष ध्यान दिने स्वभाव भएकाले सिंह आइजीपी बन्न लागेपछि उत्साह जागेको चर्चा छ । उनी चर्चामा भन्दा काममा बढी खटिने स्वभावका अधिकृत हुन् । प्रहरी सेवामा प्रवेश देखि सुरुका दुई बढुवामा नम्बर एक भएका सिंह फेरि नम्बर एक बन्न लागेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh