Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं। आज १ मई १ तारिख, १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। अमेरिकाका श्रमिकहरूले सडकमा उत्रिएर बलिदानीपूर्ण आन्दोलनपश्चात् सबै क्षेत्रका श्रमिकका सुविधा सुनिश्चितताका लागि विजय हासिल गरेको दिनका रूपमा १ मई चर्चित छ।

८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित सन् १८८६ मा अमेरिकामा सुरु भएको श्रमिक आन्दोलनको सम्झनामा विश्वर यो दिवस मनाइन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा यस्तो आन्दोलन भएको थियो। सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको थियो।

१ मईलाई श्रमिकहरूले एकता, वीरता र सङ्घर्षको इतिहासका रूपमा स्मरण गर्छन् । नेपालका मजदुर सङ्घ, सङ्गठनले मर्यादित श्रम, सुरक्षित रोजगार विकास र समृद्धिका आधार सुनिश्चित गर्न सरकारसहित अन्य सरोकारवालाको ध्यानाकर्षण गराउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। नेपालमा ट्रेड युनियनहरूले देशभर अन्तरक्रिया, छलफलसहित विभिन्न रचनात्मक कार्यक्रमसहित दिवस मनाउने परम्परा रहेको नेपालका ट्रेड युनियन महासङ्घहरूको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का अध्यक्ष प्रेमलकुमार खनालले बताए ।

‘श्रमिक र श्रम क्षेत्रका लागि १ मई विशेष पर्व हो, प्रजातन्त्र स्थापनाका लागि विराटनरमा २००७ सालमा मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउने गरिएको हो’, उनले भने । श्रमका विषयमा कानुन नीति नियम बने पनि श्रमिकहरूले आफ्ना हक अधिकारको सुनिश्चितता, विभेदकारी श्रम खारेज गर्न सरकार र रोजगारदातासँग ध्यानाकर्षण गराउने क्रम अझै यथावत रहेको उनको भनाइ छ। २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले यो दिवसमा सार्वजनिक बिदा दिन थालेको हो।

श्रम ऐन/श्रम नियमावली, ट्रेड युनियन ऐन/नियमावली, वोनस ऐनलगायतका ऐन नियममा समय सापेक्ष सुधार र संशोधन गरेर कार्यान्वयन गर्नुपर्ने विज्ञहरूको सुझाव छ। अर्धन्यायीक अधिकार सहितको राष्ट्रिय श्रम आयोग गठन गर्नुपर्ने, राज्यका सम्पूर्ण संरचनामा कम्तीमा १० प्रतिशत श्रमिकवर्गको प्रतिनिधित्व सुनिश्चत गर्न, सबै स्थानीयतहमा श्रमिकहरूको अभिलेखीकरण गर्नेलगायतका व्यवस्था गर्न विज्ञहरूले सरकारसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराउने गरेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh