Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सडक विस्तारमा सेनाः एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण

सडक विस्तारमा सेनाः एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले एक हजार ४१२ किलोमिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ। नेपाल सरकारको प्राथमिकतामा परेका राष्ट्रिय गौरवका सडक आयोजना अन्तर्गत २०६ किलोमिटर सडक निर्माणको चरणमा रहेको सेनाले जनाएको छ।

भौगोलिक विकटताका कारण सडक विस्तार हुन नसकेको तथा मौसमी प्रतिकुलता र कडा चट्टानयुक्त क्षेत्रको सडक विस्तारको काम सेनाले गर्दै आएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौं तराईरमधेसरद्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) तथा अन्य तीनवटा राष्ट्रिय गौरवका आयोजना निर्माणको जिम्मा सेनाले लिएको छ।

जसअनुसार उत्तररदक्षिण करिडोर सडक आयोजनाअन्तर्गत चीनको सिमाना जोड्ने राष्ट्रिय प्राथमिकताका दुई वटा परियोजना निर्माणको जिम्मासमेत सेनाले पाएको छ।

राष्ट्रिय गौरवका सडक आयोजनामध्ये, कोशी करिडोरअन्तर्गत खाँदवारी(किमाथाङ्का सडकमा पर्ने च्याम्ताङ्गरघोघङ्पा सडकखण्डको करिब १०.५ किमी चट्टानयुक्त भू-भागको सडक, कर्णाली करिडोर सडकअन्तर्गत खुलालु-लैफु-सलिसल्ला सडकखण्डको एक सय २२.७५ किमी सडक निर्माण सम्पन्न भइसकेको छ।

त्यस्तै कालिकोटस्थित घाटपारी भुक्काखोला र हुम्लाको लालिबगर–दुल्लीकुना खण्डको करिब २४.५ किमी कडा चट्टानयुक्त भू-भागको सडक विस्तार जिम्मा सरकारले सेनालाई दिएको छ।

कालिगण्डकी करिडोर अन्तर्गतको सडक सेनाले निर्माण पुरा गरेर गत माघमा सडक विभागलाई हस्तान्तरण गरेको थियो। सरकारले पहिलो प्राथमिकतामा राखेको बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ्ग सडक खण्डको करिब ९२ किमी र दार्चुला-टिङ्कर सडकखण्डको करिब ७९ किमी सडक निर्माणाधीन अवस्थामा रहेको सेनाले जनाएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh