Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता-कार्यकर्तालाई फिर्ता लिन महामन्त्री थापाको आग्रह

स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता-कार्यकर्तालाई फिर्ता लिन महामन्त्री थापाको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता–कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् । महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेरका हुन् ।

नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिन नमिल्ने बताए । त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उनले पटकपटक दोहो¥याए ।

महामन्त्री थापाले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहेपनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढनुको विकल्प नरहेको बताए । उनले भनेका छन्, ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन । ठूलो भिन्न मत पनि छ । यसका बारेमा संघर्ष पनि भयो । त्यो संघर्ष छ र भोलीको दिनमा पनि रहन्छ । तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो ।’

उनले थपे, ‘दलको मत बन्न सकेन भनेपनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो । यसै गरेर पार्टीहरु निर्णय गरेर अघि बढिरहेका हुन्छन् । हामी पार्टीलाई जिताउन चाहन्छौं, पार्टीको निर्णयलाई कार्यान्वयन गराउन चाहन्छौं । तर यस पछाडि फेरी छलफल हुन्छ । फेरी बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा, एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ ।’

महामन्त्री थापाले फेरि भने, ‘प्रदेशलाई, गाउँलाई, जिल्लालाई निर्णय गर्न दिइएको कुरा उचित भएको कि भएन । पार्टीको विधानको बारेमा छलफल हुन्छ । नियतका बारेमा छलफल हुन्छ । कैयन ठाउँबाट हामी कहाँ निवेदन आएका छन । प्रदेश कमिटीले समयले निर्णय नगर्दाखेरी भएका अप्ठ्याराका बारेमा कुरा आएका छन् । कैयन ठाउँहरुमा जिल्ला कार्य समितिले क्षेत्रीय समितिलाई उजुरीहरु संकलन गरिरहेका छौं ।’

दोषीमाथि कारबाही गगर्दै बताउँदै उनले भने, ‘आज म पार्टीका साथीहरुलाई यहीबाट आह्वान गर्न चाहन्छु–जव पार्टी एउटा निर्णय गरेर निर्वाचनमा होमिन्छ । त्यो भन्दा अगाडिसम्म आफ्ना मतभेदहरु हुन्छन् । चुनाव पछाडि फेरी ती विषयमा मतभेदहरु हुन्छन । तर चुनावमा होमिईसके पछि त पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ । सम्मान गर्नुपर्छ । म देशभरीका पार्टीका साथीहरु, जसले अहिले पार्टीको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र ढंगले उम्मेदवारी दिनु भएको छ । म तमाम ती साथीहरुलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकि छ । म तपाईहरु सबैलाई अनुरोध गर्न चाहन्छु–यो पार्टीमा हामीहरु पनि छौं । तपाईहरुमाथि भएको एउटाएउटा अन्यायको हिसावकिताव हुन्छ ।’

त्यस्तै उनले फेरि थपे, ‘पार्टीको एउटा कर्मठ साथी एउटा आवेगको निर्णयले पार्टीको निर्णयभन्दा बाहिर गएर अहिले उम्मेदवारी दिँदै गर्दाखेरी एउटा कुनै ठाउँमा निर्वाचन हारौला पनि । तर कोही ठाउँमा फरक पनि नपर्ला तर कुरा त्यो होइन । कुरा पार्टीको एउटा कर्मठ साथी आवेशको निर्णयबाट पछाडि फर्केर आउने ठाउँ रहँदैन ।

एक पटक पार्टीको निर्णय उलंघन गरिसकेपछि फर्केर आएका साथीहरुको मैले अवस्था देखेको छु । त्यसपछाडि एउटा संसदीय निर्वाचनमा, एउटा स्थानीय निर्वाचनमा बाहिर गइसकेपछि फेरि सहजतापूर्वक पार्टीको यात्रा अगाडि बढाउनेकुरा गाह्रो भएको छ । मैले यो पटक देखेको छु ।

अघिल्लो पटक बागी उम्मेदवार दिएका साथीहरुलाई उम्मेदवार बनाउन चाहन्थ्यौं । जिल्ला कमिटीले निर्णय पनि ग¥यो । आज हामीले पार्टीबाट त्यो निर्णय खारेज गर्नु परेको छ । किनकी पार्टीको कारबाही फुकुवा भएको छैन । त्यो अवस्था आउने रहेछ ।’

यसका साथै महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताए । अन्यथा पार्टीमा फेरि फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उनले स्मरण गराएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh