Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बढी लागत खर्चमा स्टिकर छपाई

बढी लागत खर्चमा स्टिकर छपाई

काठमाडौं । अन्तःशुल्क स्टिकर छपाई गर्नका लागि लागत खर्च बढ्ने गरि खरिद योजना अघि बढाउने तयारी सरकारले गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट कम्पनी छनौट गर्ने प्रक्रिया अदालतका कारण रोकिएको भन्दै सरकारले सिधै कम्पनी छनौटको प्रक्रिया अघि बढाएको हो।

अर्थमन्त्री जनार्दन शर्माको अग्रसरतामा यस्तो खरिद योजना अघि बढेको छ । गत वर्षको टेन्डरमा सहभागी भएर छनौट भएको भारतीय कम्पनी मद्रास प्रिन्टिङसँग सम्झौता नगर्न अदालतले अन्तरिम आदेश दिएपछि खरिदको काम अघि बढ्न सकेको थिएन । यो विषयमा यही बैशाख १२ गतेका लागि पेसी तोकिएको छ ।

तर अर्थ मन्त्रालयलाई ३ अर्बको स्टिकर छपाइ गर्नका लागि सैद्धान्ति स्वीकृति दिने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ । हालसम्म सार्वजनिक नगरिएपनि यही सैद्धान्तरिक निर्णयअनुसार जीटूजी बाट खरिद गर्नेका लागि अर्थमन्त्रालयले तयारी अघि बढाइसकेको छ । जीटूजीबाट कम्पनी छनौट गर्दा प्रतिस्पर्धाबाट छानिएको भन्दा स्वभावीक रुपमा लागत धेरै हुने भन्दै सरकारले अधिक रकमको स्वीकृति दिएको छ । यसअघि भारतीय कम्पनी मद्रासले सवा एक अर्बमा स्टिकर छाप्ने कबोल गरेको थियो । यसमा नेगोसिएसन हुँदा अझै मूल्य घट्नसक्ने सम्भावना पनि थियो ।

तर अर्थमन्त्रालयले भने ३ अर्बको खरिद गर्ने योजना बनाएको छ । स्टिकर संख्या नबढाइ पछिल्लो समय मूल्यवृद्धि भएको भन्दै लागत बढाउनेगरी खरिद योजना बनाउन लागेको हो । मन्त्रालय निकट स्रोतका अनुसार यसका लागि अहिले रफ्तारमा काम भइरहेको छ । जीटूजीबाट कम्पनी छनौट गर्नेमात्र होइन कुन देशको कुन कम्पनीलाई छनौट गर्ने भन्ने योजना बनाएरै कामअघि बढेको छ । यो प्रक्रियामा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल र बिचौलिया दीपक भट्टको संलग्नता रहेको स्रोतको भनाई छ ।

बिकल पौडेल यसअघिको सेक्युरिटी प्रेस खरिदको अनियमिततामा जोडिएका पात्र हुन् । गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको प्रकरणमा जोडिएका पौडेलको सूचना प्रविधिसँग सम्बन्धित खरिदको लामो अनुभव छ । जीटूजी प्रक्रियामा जाँदा बिचौलिया निकट कम्पनी भएका देशमा मात्र कोटेशन पठाउने तयारी भइरहेको छ । अहिलेका लागि फ्रान्स, जर्मनी तथा स्विजरल्यान्डमा पत्राचार गर्ने तयारी भइरहेको छ ।

प्रतिस्पर्धाबाट छनौट हुने कम्पनीबाट छाप्दा हुनेभन्दा २ अर्ब बढी खर्चिनेगरी योजना अघि बढेको छ । सोझै २ अर्बको अनियमितता हुनेगरी काम गर्ने तयारीमा सरकार रहेको छ । यदि अदालतले पहिलेको टेन्डर रद्द नै गरिदियो भनेपनि खुला प्रतिस्पर्धाबाटै जानुपर्छ भनेर आफूहरूले राय दिएको अर्थका एक अधिकारीले बताए । तर मन्त्रीले खुला प्रतिस्पर्धाबाट जाँदा फेरि समय लम्बिने भन्दै जीटूजीबाटै जाने अडान लिएका छन् ।

पहिले नै सेटिङ तयार पारेर खरिदको काम अघि बढेको छ । यसका लागि फ्रान्स तथा जर्मनीका यस्तो काम गर्ने कम्पनीसँग राम्रो सम्बन्ध भएका पौडेल र राजनीतिक सन्तुलन मिलाउने भट्टको सक्रियता बढेर गएको छ । स्टिकर छपाइको काम अवरुद्ध भएपछि सरकारले पत्राचार नगर्दा पनि कतिपय कम्पनीले आन्तरिक राजस्व विभागसँग चासो राखेका थिए । यसअघि एउटा भारतीय कम्पनीले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा स्टिकर छाप्नका लागि तयार रहेको प्रस्ताव गरेको थियो । एक महिनाअघि मात्र भारतीय कम्पनी इन्स्टुमेन्टेसन लिमिटेडले प्रति स्टिकर ३३ पैसामा स्टिकर छाप्ने प्रस्ताव गरेको थियो ।

यो कम्पनीले आफू जीटूजी प्रक्रियाबाट स्टिकर छाप्न तयार रहेको र यदि नेपाल सरकारले आवश्यक ठानेमा तयार रहेको भन्दै दूतावासमा पत्राचार गरेको थियो । तर यो प्रस्ताव नेपालसम्म अझै पुगेको छैन । नेपाल सरकारले औपचारिक आव्हान नगर्दै भारतीय कम्पनीले सरकारी नोटिसका लागि यस्तो गरेको हुनसक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । जीटूजीबाटै जाँदा पनि धेरै देशमा पत्राचार गर्नसके प्रतिस्पर्धी मूल्यमा पाइने अधिकारीहरूको भनाइ छ । ‘तर यहाँको तयारी त्यस्तो छैन, निश्चित देशमा मात्र सुटुक्क पत्राचार गरेर छोटो समय राखेर जाने तयारी भइरहेको छ,’ अर्थसम्बद्ध स्रोतले भन्यो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh