Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सदरमुकामकै चारसहित सुनसरीको एक चौथाई मतदान केन्द्र सुरक्षा हिसावमा अति संबेदनशिल सूचीमा

सदरमुकामकै चारसहित सुनसरीको एक चौथाई मतदान केन्द्र सुरक्षा हिसावमा अति संबेदनशिल सूचीमा

इनरुवा । आगामि बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा सुनसरीमा निर्धारण गरिएको १६६ मतदान केन्द्र मध्ये करिब एक चौथाई मतदान केन्द्र सुरक्षाको हिसावमा अतिसंवेदनशिलको सूचीमा परेका छन ।

जिल्ला भरीमा ४४ मतदान स्थल अति संवेदनशिल सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यद्यपि उनले निर्वाचन आफैमा संवेदनशिल विषय भएकोले सुरक्षा निकायले १६६ वटै निर्वाचन केन्द्रहरुलाई अति संवेदनशिलको सूचीमा राखेर तयारी गरिएको बताए ।
अति संवेदनशिल सूचीमा पर्ने अधिकांश मतदान स्थल भने भारतीय सिमावर्ती क्षेत्र नजिक पर्ने स्थानीय तह भित्रका रहेका छन ।

जसमध्ये सबै भन्दा बढी भोक्राहा नरसिंह गाउँपालिकाको १० मतदान स्थल अति संवेदनशिल मानिएका छन । कोशी र हरिनगर गाउँपालिकामा ९–९ वटा सो सूचीमा परेका छन ।
यस्तै देवानगञ्ज गाउँपालिकामा ७, इनरुवाको ४, दुहवीको ३, गढी र धरानको १–१ वटा मतदान स्थल अति संवेदनशिल मानिएको छ । उक्त सूचीमा इटहरी, बराहक्षेत्र, रामधुनी र बर्जु भने समावेश छैन ।

यता संवेदनशिल मतदान स्थलमा सबैभन्दा बढी इटहरी उपमहानगरभित्रका मतदान स्थल रहेका छन । इटहरीको १७, इनरुवाको ६, गढीको ८, दुहवीको ५, धरानको १३, बराहक्षेत्रको १२, बर्जुको १० र रामधुनीको ९ गरी कुल ८० मतदान स्थललाई संवेदनशिल मानिएको सुनसरी प्रशासनले जनाएको छ ।

निर्वाचन तयारी र संचार माध्यम सम्बन्धि आचारसंहिता विषयक अन्र्तकृयात्मक कार्यक्रमका क्रममा प्रशासनले उपलब्ध गराएको जानकारीअनुसार कुल १ सय ६६ मतदान स्थल मध्ये जिल्ला भित्रका ४२ मतदान स्थल सामान्य छन ।
२० वटा वडा रहेको इटहरी उपमहानगरपालिकामा २५ मतदान स्थल तोकिदा मतदान केन्द्रको संख्या १ सय ११ रहेको छ । इनरुवा नगरपालिको १० वडामा गरी १९ मतदान स्थल र ४७ मतदान केन्द्र रहेको छ ।

यसैगरी ८ वटा वडा रहेको कोशी गाउँपालिकामा ९ मतदान स्थल र २९ मतदान केन्द्र तोकिएको छ । कोशीका सबै मतदान स्थल अति संवेदन मानिएका छन । गढी गाउँपालिकाको ६ वडामा गरी ९ मतदान स्थल तोकिएको छ । जहाँ २७ मतदान केन्द्र रहेको छ ।

त्यस्तै १२ वटा वडा रहेको दुहवी नगरपालिकामा ४२ मतदान केन्द्र रहेको छ । देवानगञ्ज गाउँपालिकाको ७ वडाका सबै ७ वटै मतदान स्थल अति संवेदनशिल मानिएको छ । जहाँ २६ वटा मतदान केन्द्र रहेको छ ।

२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा कुल २८ मतदान स्थल रहेको छ । धरानको कुल मतदान केन्द्र संख्या १ सय ७ रहेको छ । बराहक्षेत्र नगरपालिकाको ११ वडामा १६ मतदान स्थल तोकिएको छ । सो पालिकामा ६७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यता बर्जु गाउँपालिको ६ वटा वडामा १० वटा मतदान स्थल राखिएको छ । बर्जुमा २५ मतदान केन्द्र रहेको छ । ८ वटा वडा रहेको भोक्राहा नरसिंह गाउँपालिकामा १० मतदान स्थल तोकिएको छ । २८ मतदान केन्द्र रहेको भोक्राहाका सबै मतदान स्थललाई अति संवेदनशिल मानिएको छ ।
यसैगरी सुनसरीको रामधुनी नगरपालिकाको ९ वटा वडामा जम्मा १२ वटा मतदान स्थल कायम गरिएको छ । रामधुनीमा ४४ मतदान केन्द्र रहेको छ ।

त्यसैगरी ७ वटा वडा रहेको हरिनगर गाउँपालिकामा ९ मतदान स्थल रहेको छ । २८ वटा मतदान केन्द्र निर्धारण गरिएको हरिनगरको सबै ९ वटै मतदान स्थललाई अति संवेदनशिल मानिएको छ ।

१ सय २४ वटा वडा रहेको सुनसरीको स्थानीय तह तर्फ कुल १ सय ६६ मतदान स्थल तोकिएको छ । जसमा ४४ अति संवेदनशिल, ८० संवेदनशिल, ४२ सामान्य छन । जम्मा मतदान केन्द्रको संख्या भने सुनसरीमा ५ सय ८१ रहेको छ ।
बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मत खसाल्न योग्य नेपाली नागरिकको संख्या ५ लाख ३४ हजार ७ सय ६५ रहेको छ । जसमा महिलाको संख्या २ लाख ६५ हजार ६ सय १७ छ भने पुरुष मतदाताको संख्या २ लाख ६९ हजार १ सय ४६ रहेको छ । तेस्रो लिङ्गी मतदाता भने जम्मा २ जना रहेका छन ।

सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरीमा रहेका छन । दोस्रो मतदाता बढी भएको स्थानीय तहमा धरान उपमहानगरपालिका रहेको छ । सुनसरीको पालिका मध्ये बर्जु गाउँपालिकामा सबै भन्दा कम मतदाता रहेका छन ।
निर्वाचन मिति नजिकिएसँगै जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रमलाई अघि बढाइएको सुनसरी प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लामा निर्वाचन लक्षित सुरक्षा रणनीति तयार गरिसकिएको छ । निर्वाचन तालिका अनुसारका कार्यक्रम अघि बढ्ने भएकाले सोही अनुसारको काम कार्वाहीको प्रकृयालाई प्रशासनले अघि बढाउँदै लैजाने प्रजिअ यादवले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh