Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एकपछि अर्को रेकर्ड तोड्दै केजीएफ–२

एकपछि अर्को रेकर्ड तोड्दै केजीएफ–२

मुम्बई । दक्षिण भारतीय चलचित्र उद्योगमा कमाइको आधारमा केजीएफ–२ ले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । अप्रिल १४ देखि प्रदर्शनमा आएको यो चलचित्रले सात दिन दुई सय ५० करोड भारु कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चलचित्र व्यापार विश्लेषकका अनुसार यो चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।

यसअघि नै यसले भारतीय चलचित्रमध्ये सबैभन्दा छोटो अवधिमा (पाँच दिन) दुई सय करोड भारु कमाइ गर्ने रेकर्ड बनाइसकेको छ । केजीएफ–२ सन् २०२२ मा कम्तिमा दुई सय ५० करोड भारु व्यापार गर्ने तेस्रो भारतीय चलचित्र बन्ने करिब निश्चित छ । केजीएफ–२ को हिन्दी संस्करणले मंगलबारसम्म कुल २३८.७० करोड भारु कमाइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मंगलबार एक दिनमै १९.११ करोड भारु कमाएको दृष्टिले यस चलचित्रले बुधबार दुई सय ५० भारुको व्यापार गर्ने भारतीय चलचित्रका व्यापार विश्लेषकले जिकिर गरेका छन् ।

चलचित्रले प्रदर्शनको पहिलो दिन बिहीबार ५३.९५ करोड कमाइ गरेको थियो । यो भारतीय चलचित्रमा पहिलो दिनको कमाइको रेकर्ड हो । त्यसपछि यसले दोस्रो दिन ४६.७९ करोड, शनिबार ४२.९० करोड, आइतबार ५०.३५ करोड र सोमबार २५.५७ करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पाँच दिनमा यस चलचित्रले दुई सय करोड कमाइ पार गरेको देखिन्छ ।

केजीएफ–२ अघि एसएस राजमौली निर्देशित चलचित्र बाहुबली–२ भारतीय सिनेमाको सबैभन्दा ठूलो चलचित्र मानिँदै आएको थियो । त्यसको हिन्दी संस्करणले मात्र सबै गरेर कुल ५११ करोड कमाइ गरेको थियो । तर चलचित्र केजीएफ–२ को कमाइको रुरफ्तारलाई नियाल्दा बाहुबली–२ को कमाइलाई उछिन्ने देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh