Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रसोई झापा सुपर लिग: धुलाबारी टाइगर्स र बोस्टन ब्लास्टर्स विजयी

रसोई झापा सुपर लिग: धुलाबारी टाइगर्स र बोस्टन ब्लास्टर्स विजयी

झापा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिग अन्तर्गत आज भएको पहिलो खेलमा भद्रपुरविरुद्ध धुलाबारी १७ रन तथा दोस्रो खेलमा विराट वारियर्सविरुद्ध बोस्टन ब्लास्टर्स २४ रनले विजयी भएको छ ।

काँकरभिट्टा माविको खेलमैदान जारी प्रतियोगिताको छैटौं तथा आजको पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको धुलाबारी टाइगर्सले १७.५ ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो ।

धुलाबारीका लागि राज थापाले सर्वाधिक ३२ रन बनाए भने विवेक बुढाथोकी र डम्बर विष्ट ० रनमा आउट हुन पुगे। त्यस्तै भुपेस गौतम ८ बलमा १० रन, सुजन थपलिया १६ बलमा ४ रन, शिव राजवंशी ७ बलमा १३ रन, गुलसन झा १४ बलमा २१ रन, कप्तान मुकुन्द यादव १६ मा २९ रन, दिपेश कडेल ७ बलमा १९ रन, प्रवेश कामती ४ बलमा २ रन बनाएर आउट भए भने ज्ञानेन्द्र श्रेष्ठ १ रनमा अविजित रहे।

बलिङतर्फ भद्रपुर राइजिङका श्रवण यादवले सानदार बलिङ गर्दै ३.५ ओभरमा १ मेडन ओभर सहित १९ रन खर्चिएर ५ विकेट लिन सफल भए भने आशिक राणा मगर, प्रेम सिंह र सुमिरन राईले समान १–१ विकेट हात पारे।

१४१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको भद्रपुरले १९.१ ओभरमा १२३ रन बनाउँदै अलआउट हुन पुग्यो । भद्रपुरका लागि मन्जित श्रेष्ठले सर्वाधिक ४४ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । भद्रपुरका लागि रुपक बराल ३ बलमा १ रन, ग्रिसल पौडेल १७ मा १४ रन, मोबिन अलि ४७ मा १४ रन, मेहबुब आलम ३ बलमा १ रन, श्रवण यादब ५ बलमा १३ रन, आशिक राणा १ बलमा १ रन, प्रेम सिंह ५ बलमा ७ रन, सुमिरन राई ५ बलमा ११ रन, शेखर खड्का ० रन मा आउट हुन पुगे भने सुजन घिमिरे ३ बलमा २ रन बनाउँदै नटआउट रहे।

बलिङतर्फ धुलाबारीका लागि गुलसन झा र प्रवेश कामतीले समान २–२ विकेट लिए भने मुकुन्द यादव, ज्ञानेन्द्र श्रेष्ठ , राज थापा र दिपेश कडेलले समान १–१ विकेट हात पारे । खेलको म्यान अफ द म्याच गुल्सन झा घोषित हुँदै उनले नगद रु ३००० प्राप्त गरे।

त्यस्तै प्रतियोगिताको सातौं तथा आजको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाउन सफल भयो ।

बोस्टनका लागि करण केसीले १० छक्का र ३ चौकाको मद्दतमा ४१ बलमा ८२ रन बनाए । त्यस्तै विधान गोस्वामी ७ बलमा ९ रन, समीर कार्की २० बलमा ३३ रन, मिनास थापा १७ बलमा ११ रन, दिपु भुजेल ३ मा ४ रन, सिद्वार्थ कुमाल १२ बलमा ६ रन, विवेक चिमोरिया ५ बलमा ४ रन, राहुल पाठक ० तथा कप्तान सुरज खड्का ३ बलमा ४ रन बनाउँदै आउट भए भने अर्विन क्षत्री ८ बलमा ७ तथा सुनिल आचार्य ४ बलमा ५ रन बनाउँदै नटआउट रहे।

बलिङतर्फ बिराट वारियर्सका लागि सुमित न्यौपाने, विवेक यादव र सिद्धान्त लोहनीले समान २-२ विकेट लिए भने विपिन महतो, अनिस लुइँटेल र अभ्यास तिमिल्सिनाले समान १–१ विकेट हात पारे।

१९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा विराट वारियर्सले निर्धारित २० ओभरमा १६५ रनमात्र बनाउन सक्यो । विराटका लागि सिवास बजगाईँले सर्वाधिक ३२ तथा अनिल लामिछानेले ३० रन बनाए । त्यस्तै सोनु अन्सारी ८ बलमा १८ रन, कप्तान अंकित सुवेदी ८ बलमा ५ रन, सिद्धान्त लोहनी ८ बलमा १४ रन, विवेक यादव ६ बलमा १९ रन, अनिश लुइँटेल १६ बलमा १६ रन, अर्जुन दाहाल ६ बलमा ५ रन, विपिन महतो १ बलमा ० रन, सुमित न्यौपाने १० बलमा ६ रन तथा अभ्यास तिम्सिना १ बलमा १ रन बनाउँदै नटआउट रहे ।

बलिङतर्फ बोस्टनका लागि विधान गोस्वामी र मिनास थापाले समान ३-३ विकेट लिए भने करण केसी र सिद्वार्थ कुमालले समान १–१ विकेट हात पारे । खेलको म्यान अफ द म्याच करण केसी घोषित हुँदै नगद ३ हजार रुपैयाँ हात पारे।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ । प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ३ हजार प्राप्त गर्नेछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh