Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आईजीमा अर्याल, सिंह र जोशी अगाडि

आईजीमा अर्याल, सिंह र जोशी अगाडि

काठमाडौं । बैशाख १९ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी बल दुवैको नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा भावी नेतृत्वको विषय प्रष्ट भइसकेको छ भने नेपाल प्रहरीमा चार एआइजीबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ ।

सशस्त्रमा राजु अर्यालको एआइजीमा बढुवा सिफारिससँगै उनी भावी महानिरीक्षकमा पक्का भएका हुन् । सशस्त्रमा एआइजीमध्येबाट आइजिपी हुने प्रावधान छ । १९ वैशाखमा एक्लो प्रतिस्पर्धी हुने भएकाले कुनै चलखेल हुने अवस्था छैन ।

नेपाल प्रहरीमा भने आइजिपी फेरिने दिन नजिकिदै गर्दा दौडधुप बढेको छ । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्रसिंह धानुकबीच तिव्र प्रतिस्पर्धा छ । सिंहले एसपी हुँदा सम्म आफ्नो ब्याचीमा अगाडि रहने सफलता हासिल गरेका थिए । तर, एसएसपी र डिआइजी बढुवा हुँदा पछि परे । विशेषगरी, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिंह पेलाईमा परे । एसएसपी हुँदा अपराध अनुसन्धान महाशाखाको कमाण्ड सम्हाले । त्यहाँ चर्चामा आउने कामहरु गरे ।

डिआइजी बढुवापछि सिंह प्रदेश नम्बर २ को कमाण्ड सम्हाल्न पुगे । जटिल मानिएको उक्त क्षेत्रमा उनको कमाण्डले चर्चा बटुल्यो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनले सीआइबीको कमाण्ड सम्हाले । सीआइबीमा रहेर ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा महत्वपूर्ण सफलताहरु हासिल गरे । यसले उनलाई चर्चामा पुर्यायो ।

एआइजी बढुवापछि पनि सिंह सीआइबीकै निर्देशक छन् । सरकारले सीआइबीमा डिआइजीको कमाण्ड रहने व्यवस्था गरेकोमा एआइजीको दरबन्दी बढाएपछि एआइजीको कमाण्ड रहने व्यवस्था गरेबाट उनी त्यहाँ रहेका हुन् । सिंहले १ वैशाखमा राष्ट्रपतिबाट पदक पनि प्राप्त गरेका छन् । उनी आइजीपीका प्रतिष्पर्धीमध्येबाट पदक पाउने एकमात्र एआइजी हुन् । यसले पनि उनको कार्यक्षमता मूल्याकनमा अंक थपिने देखिएको छ ।

उनीहरुमध्ये पोखरेल र थापा सिनियर भएपनि उनीहरुलाई तत्कालीन केपी शर्मा ओली सरकारले विशेष दरबन्दी थपेर बढुवा गरेको थियो । सिंह र धानुक गत महिना बढुवा भएका हुन् । चारै जना एउटै ब्याचका अधिकृत हुन् ।

तत्कालीन ओली सरकारले त्यतिबेला स्थानीय, प्रदेश र संघको निर्वाचनलाई ध्यानमा राखेर पोखरेललाई आइजी बनाउने रणनीति बनाएपनि अहिले परिस्थिति फेरिएको छ । तत्कालीन ओलि सरकारले थप गरेको दरबन्दीमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले समेत अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

पोखरेललाई एआइजी बनाएपछि प्रहरीमा व्यापक असन्तुष्टि छाएको थियो । ओलीको सत्ता बहिर्गमनसँगै पोखरेलको सपना पनि चकनाचुर भएको छ । आइजी नहुने भएपछि उनी नवराज सिलवालको नजिर बोकेर सर्वोच्च जाने तयारीमा छन् । बालुवाटार स्रोतका अनुसार नेपाल प्रहरीको आइजीमा सिंह र राष्ट्रिय अनुसन्धान विभागका जोशीको सम्भावना छ ।

चुनावको मुखमा चारै जना काममा भन्दा शक्तिकेन्द्रमा दौडधुपमा व्यस्त छन् । सरकारले छिटो निर्णय गर्न नसक्दा निर्वाचनको मुखमा आइजी नियुक्तिमा राजनीतिकरण हुने जोखिम छ ।

उता, राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतिबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ वैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ वैशाखमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।

एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, ओम जोशी, कुलदिप थापा, सुनिल ढकाललगायत प्रतिस्पर्धामा छन् । डिआइजी जोशी आफु सुदुरपश्चिमको भएकाले आफुलाई नै बनाउनुपर्ने भन्दै दैनिक जसो सुदुरपश्चिमका नेताहरूलाई भेटेर लबिङ गर्दै आएका छन् । तर, कार्यक

हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिममा अवकाश पाउनेछन् । त्यो अवस्थामा अहिलेको पाँच डिआइजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआइजीको एक दरबन्दी थप्ने चलखेल भएपनि निर्वाचन आचारसंहिता लागिसकेकाले एकजना मात्र बढुवा हुने भएका छन् ।

सशस्त्र प्रहरीमा पनि एआइजी बढुवामा प्रतिस्पर्धा हुने देखिएको छ । १९ वैशाखपछि सशस्त्रमा एआइजीका दुई दरबन्दी रिक्त हुँदैछ । जसमा तीन डिआइजीबीच प्रतिस्पर्धा छ । नारायदत्त पौडेल बढुवामा पर्ने सम्भावना धेरै छ । अर्काे एक पदमा भने चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा देखिएको छ । दाहाल डिआइजी बढुवामा पछि परेको भएपनि राजनीतिक नेतृत्वसँग उनको राम्रो सम्बन्ध छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh