Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कार्यदलले तयार गर्‍यो आयातमा कडाइ गर्ने वस्तुको सूची

कार्यदलले तयार गर्‍यो आयातमा कडाइ गर्ने वस्तुको सूची

काठमाडौं । आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउनेसम्बन्धी अनौपचारिक कार्यदलले आयातमा कडाइ गर्ने वस्तु्को सूचीलाई अन्तिम रुप दिएको छ ।

आइतबार मन्त्रालयमा भएको आनौपचारिक कार्यदलको चौथो बैठकले नेपालले धेरै मात्रामा आयात गरिरहेको तर आयात नगरे पनि वा कम आयात भए पनि फरक नपर्ने वस्तुहरुको सूची तयार गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व र भन्सार विभागका अधिकारी सम्मिलित बैठकले यस्ता वस्तुको सूचीलाई अन्तिम रुप दिएको छलफलमा सहभागी एक अधिकारीले बताए । पाम, भटमास र सूर्यमुखी तेल, गाडी, मोबाइल, सुन, कस्मेटिक आइटम लगायतका वस्तुहरु यस्तो सूचीमा समावेश छ । साथै हाल एलसीमा गरिएको कडाइलाई निरन्तरता दिंदै थप प्रतिबन्धात्मक नियम लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।

‘आयातमा कडाइ गर्ने वस्तुको सूचीमा पाम तेलदेखि भटमास र सूर्यमुखी तेल पनि छन्,’ ती अधिकारीले भने, ‘उच्च आयातका कारण भुक्तानी सन्तुलन र बैंकिङ तरलतामा चाप परेको तर नेपालले कम तथा आयात नै नगरे पनि हुने वस्तुको सूची त्यसमा छन् ।’ कार्यदलले बनाएको सूची आइतबार नै प्रधानमन्त्री समक्ष पेश हुनेछ । सो सूचीमा अन्तिम निर्णय भने प्रधानमन्त्रीले गर्नेछन् ।

केही वस्तुको आयात प्रतिबन्ध गर्ने विषय छलफलमा उठे पनि निर्णय भने भएन । सवारी साधनको हकमा भन्सार महसुल वृद्धिदेखि खरिदमा डाउन पेमेन्टको सीमा वृद्धिसम्मका अतिरिक्त कडाइका प्रस्ताव पनि छन् ।

यस्तै केही वस्तुको हकमा आयात नरोक्ने तर निरुत्साहनका अन्य टुल्स प्रयोग गर्ने विधि पनि कार्यदलले सुझाएको छ । जसमा प्राविधिक निगरानी र गुणस्तरको वैज्ञानिक प्रमाण थप गर्ने, काउन्टर भेलिङ तथा एन्टी डम्पि लगायतका कसिलो नियमहरु लागू गरिनेछ ।

अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा कामु गर्भनर निलम ढुंगाना, डेपुटी गर्भनर बमबहादुर मिश्र र विदेशी विनिमय विभाग प्रमुख डा. रामु पौडेलको टोली सहभागी थियो । यस्तै अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार, अर्थ र वाणिज्य सचिव, आन्तरिक राजश्व र भन्सार विभागका महानिर्देशक पनि बैठकमा सहभागी थिए ।

आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउने सम्बन्धी अनौपचारिक कार्यदलको यसअघि पहिलो बैठक १६ चैतमा बसेको थियो । यस्तै, २२ चैतमा दोस्रो र २ वैशाखमा तेस्रो बैठक अर्थ मन्त्रालयमा बसेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh