काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा डिआईजी राजु अर्याललाई सिफारिस गरेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार आईतबार बसेको बडुवा समितिको वैठले पहिलो नंबरमा रहेका अर्याललाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !