Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

केजीएफमा यशको भूमिका अमिताभ बच्चनका यी फिल्मसँग मिल्दोजुल्दो !

केजीएफमा यशको भूमिका अमिताभ बच्चनका यी फिल्मसँग मिल्दोजुल्दो !

काठमाडौं । साउथका सुपरस्टार यश स्टारर् ‘केजीएफः च्याप्टर २’ रिलिजको लागि तयार छ । यस कन्नड फिल्म १४ अप्रिलबाट दर्शकमाझ रिलिजमा आउँदैछ । केजीएफ अपराध र तस्करीको दुनियाको एक नायकको कथा हो ।

यो फिल्मलाई धेरै बलिउड फिल्महरूसँग तुलना गरिएको छ, जसमध्ये ७० र ८० को दशकका अमिताभ बच्चनका फिल्महरू छन् । हालैको एक अन्तर्वार्तामा अभिनेता यश आफैले उक्त तुलनाका बारेमा खुलेर कुरा गरेका छन् । केजीएफ फ्रेन्चाइजी राँकी (यश)को उदयको कहानी हो । उनी एक तस्कर हुन् जसले कोलार गोल्ड फिल्डमा सुन उत्खनन् साम्राज्यमाथि कब्जा गर्न खोज्छन् ।

यो फिल्ममा सञ्जय दत्त, रविना टण्डन, श्रीनिधि शेट्टी र प्रकाश राज पनि मुख्य भूमिकामा छन् । यो फिल्मलाई अमिताभ स्टारर् दिवार, शक्ति र अग्निपथ जस्ता फिल्महरुसँग तुलना गरिएको छ ।

उक्त सबै फिल्ममा अमिताभ एन्टी हिरो अपराधीको भूमिकामा देखिएका छन् । जो सानो ठाउँबाट उठेर अण्डर वल्र्डमा शासन गर्छन् । उक्त फिल्महरुबाट अमिताभले विशेष पहिचान पाएका थिए । त्यसपछि उनलाई ‘एन्ग्री यंग म्यान’ भनिन्थ्यो ।

बलिउड हंगामासँगको एक कुराकानीमा एक फ्यानले यशलाई सोधेका छन्, के उनी अमिताभ बच्चनको कुनै फिल्मको रिमेक गर्न सक्छन ? जवाफमा यशले भनेका छन्, ‘मलाई व्यक्तिगत रूपमा रिमेक मन पर्दैन । र, मिस्टर बच्चनलाई नछुनु नै राम्रो हो । उहाँहरु क्लासिक हुनुहुन्छ । उहाँहरूको जुन काम हो, त्यो म गर्न सक्षम हुनेछु जस्तो लाग्दैन ।’

त्यस्तै केजीएफ केही हदसम्म अमिताभ बच्चनको व्यक्तित्वबाट प्रेरित छ कि छैन ? भन्ने प्रश्नको जवाफमा यशले भने, ‘नायक र उनको वीरता त्यस प्रकारको फिल्म । यसको कुनै फिल्मसँग कुनै सम्बन्ध छैन । तर सामान्यतया, उनले जुन प्रकारका फिल्महरू बनाउनुहुन्थ्यो, तिनीहरूको सार भनेको सम्पूर्ण भारतले हेर्न चाहेको हो ।’

‘केजीएफः च्याप्टर २’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन्, जसले पहिलो भाग पनि निर्देशन गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh