Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चुरे संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी

चुरे संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे तराई मधेशको जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको संरक्षणमा सबै सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिएकी छन् ।

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा रौतहटको माधवनारायण नगरपालिका–३ मा निर्मित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चुरे क्षेत्रले तराई मधेसको पर्यावरण सन्तुलन एवं भूमिगत जलश्रोतको पूर्नभरणको आधार भएकाले यसको संरक्षणमा सबै एक भएर लाग्नुपर्ने बताएकी हुन् ।

‘चुरे क्षेत्र जोगाउन सकेमात्र हामीले नेपालको प्राकृतिक सन्तुलन जोगाउन सक्छौँ’, उनले भनिन्, ‘त्यसैले यसको संरक्षणमा सबैले गम्भीर भएर लाग्नुपर्दछ ।’ त्यस्तै उनले कृषिको प्रचुर सम्भावना भएको तराई मधेशका क्षेत्रमा किसानलाई सिंचाइ, मलखाद , विउविजनको सुनिश्चिता गर्न सके सम्पूर्ण राष्ट्रलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन यस क्षेत्रले महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास व्यक्त गरिन् ।

माछा उत्पादनमा ठूलो सम्भावना रहेको यस क्षेत्रमा माछापालनलाई व्यवसायिक गर्न सके मुलुकलाई माछामा आत्मनिर्भर बनाएर स्थानीयको आर्थिक सामाजिक विकास गर्न सकिने उनको भनाइ छ । स्वर्गीय गजेन्द्र नारायण सिंहको योगदानहरुलाई चिरस्थायी राख्न मधेश प्रदेशको करिब मध्य भागको रौतहटमा सञ्चालनमा आएको सो अस्पतालले यस क्षेत्रका जनतालाई भरोसायोग्य स्वास्थ्य सेवा उपलब्ध हुने उनले विश्वास व्यक्त गरिन् ।

नेपालको संविधानले जनतालाई प्रदान गर्ने सेवा सुविधालाई सहज पहुँचको माध्यमबाट मुलुकको विकास गर्ने लक्ष्य लिएकाले शिक्षा, स्वास्थ्य, खाना, स्वच्छ खानेपानीजस्ता आवश्यकताहरु मौलिक हकको रुपमा स्थापित भएकाले यसको कार्यन्वयनमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लागि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई हासिल गर्न राज्यका सबै अंग तथा निकायहरु परिचालित हुनुपर्ने धारण राखिन् ।

३ सय शैय्याको सो अस्पतालमा नागरिकले अत्याधुनिक सेवासहितको स्वास्थ्य सुविधा पाउने सासंद अनिल झाको भनाइ छ । उनले शिक्षा, स्वास्थ्यमा पछाडि रहेको मधेशका नागरिकलाई गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सुविधा प्रदान गर्ने उदेश्यले सो अस्पतालको स्थापना गरेको स्मरण गर्दै राजनीतिक चेतभन्दा माथि उठेर अस्पतालको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्व उपप्रधानमन्त्री तथा जसपाका नेता राजेन्द्र महतो, मधेस प्रदेशकी पूर्वराज्यमन्त्री डिम्पल झालगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh