Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तीनै तहको निर्वाचनमा गठबन्धन कायमै राखेर जानुको विकल्प छैन : नेता सिंह

तीनै तहको निर्वाचनमा गठबन्धन कायमै राखेर जानुको विकल्प छैन : नेता सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन् । शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढनुपर्ने बताए ।

त्यस्तै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । निर्वाचनमा जाँदा कम्युनिष्टहरुले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको बताए ।

उनले भनेका छन्, ‘कम्युनिष्टहरुलाई मौका दिँदाखेरी त्यो मौकाको कम्युनिष्टहरुले सदुपयोग गर्नै सकेन । अब सिम्पल भाषामा भन्ने हो भने शान्ति प्रक्रिया त नेपाली काँग्रेसले प्रारम्भ गरेको हो नि त । हाम्रा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले गर्नु भएको हो नि त । तर म्यान्डेट कम्युनिष्टहरुले पायो । चार चार पटक कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बने तर प्रथम संविधानसभाबाट संविधान त जारी भएन ।’

उनले थप भनेका छन्, ‘जनताले म्यान्डेट दिँदा काम गर्न नसक्ने कम्युनिष्टहरु नै हुन् । यिनीहरुले जनताको पक्षमा, राष्ट्रको हितका पक्षमा काम गर्न सक्दैनन् भनेर आगामी निर्वाचनमा म्यासेज दिन सक्नुपर्छ भन्ने मलाइ लागेको छ । तर, दोस्रो संविधानसभाबाट हाम्रो पार्टीको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान हामीले जारी ग¥यौं । काँग्रेस नेतृत्वमा संविधान जारी भयो । तर त्यसको कार्यान्वयनका लागि म्यान्डेट र काँग्रेसले पाउनुपर्ने हो नि । काँग्रेसले पाएन । फेरी कम्युनिष्टलाई जिम्मा पायो ।’

यसका साथै उनले यस गठबन्धनको औचित्य चाँही समाप्त भएको हो त ? भने आफूले प्रश्न गरेको भन्दै भने, ‘मत भुक्तभोगी मैले भने नि । हाम्रो पार्टी सभापतिलाई २५ प्रतिशत पनि छैन पार्लियामेन्टमा के गर्न सक्छौ त भन्ने छ । यो गठबन्धनको उपाध्यता सकिएको हो त ? यो त बाँकि नै छ ।

ओलीले संविधानलाई जोगाएर ट्रयाकमा राख्न नसकेकोलाई संविधानलाई ट्रयाकमा लगिराख्नका लागि त अब हामीले गर्ने भनेको के हो त भन्दाखेरी तीन वटै तहको निर्वाचन सम्पन्न हुँदैछ । संविधान जोगाउनका लागि यो गठबन्धन आवश्यक भएको हुनाले काँग्रेसले अहिले पनि स्थानीय निर्वाचनमा पनि पनि औचित्य र आवश्यक्ताको आधारमा गठबन्धन गरेर जाने भनेको हो । यसमा सिरियस हुन जरुरी छ ।’

काँग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको पनि बताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh