Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चन्दलाई मनिराज पुरस्कार

चन्दलाई मनिराज पुरस्कार

काठमाडौं । नेपाली वाङ्मयका क्षेत्रमा योगदान दिएको भन्दै पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई पुरस्कृत गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले उनलाई ‘मनिराज वाङ्मय पुरस्कार २०७५’ बाट सम्मानित गरेको हो ।

यस्तै, विसं. २०७६ को सोही पुरस्कार डा. तुलसी भट्टराईलाई प्रदान गरिएको छ । जनही एक लाख रहेको उक्त पुरस्कार प्रतिष्ठानले मंगलबार राजधानीमा एक समारोहका बीच प्रदान गरिएको छ । यसैगरी, ‘गोदावरी प्रतिभा पुरस्कार २०७५’ पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, ‘शास्त्री देवराज आचार्य पुरस्कार २०७५’ डा रामचन्द्र भट्ट र सोही पुरस्कार २०७६ सालको संस्कृतिविज्ञ भरतराज पौडेललाई प्रदान गरियो ।

त्यसैगरी, ‘खड्कबहादुर प्रतिभा पुरस्कार २०७५’ पत्रकार लक्की चौधरी र ‘खप्तड स्वामी सरस्वती पुरस्कार २०७५’ स्वामी ज्ञाननन्द सरस्वतीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार छ । कार्यक्रममा पूर्वप्रम चन्दले साहित्यलाई जीवित राख्नका लागि आधुनिक विद्युतीय सञ्चार माध्यमले बढीभन्दा बढी समेट्नुपर्ने विचार व्यक्त गरे । उनले सीप र सिर्जनाको विकासले मुलुक सभ्य र समृद्ध बन्ने बताए ।

उनले भने, ‘मुलुकमा महँगी, भ्रष्टाचार, बेरोजगारी, असुरक्षा र आर्थिक संकट बढ्दै गएको छ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले साहित्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेर नेपाली साहित्यको क्षेत्रमा उत्प्रेरणा जगाउने काम गरेको बताए । उनले समाजलाई गतिशील बनाउन र मानिसलाई ऊर्जाशील गराउनका लागि कला तथा साहित्यको भूमिका विशिष्ट रहने भनाइ राखे । उनले भने, ‘स्रष्टाको सम्मानले साहित्य क्षेत्रमा लाग्ने जोकोहीलाई ऊर्जा मिल्छ ।’

कार्यक्रममा पूर्वमन्त्री बाँस्कोटाले नेपाली साहित्यलाई जीवन्त राख्ने गरी सरकारले शिक्षा नीति ल्याउनुपर्नेमा धारणा व्यक्त गरे । उनले समाजलाई रुपान्तरण गर्न र सचेतता जगाउन साहित्यले महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरे । सो अवसरमा डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक (यात्रा संस्मरण) विमोचनसमेत गरिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh