Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

युनेस्कोको नीति सम्मेलन नेपाली अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्ने अवसर

युनेस्कोको नीति सम्मेलन नेपाली अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्ने अवसर

काठमाडौं । युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त भएको छ ।

कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरु बीच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पु¥याउनुका साथै मनोसामाजिक परामर्शको आवश्यकतामा जोड दिएका छन् ।अनुसन्धानमा दक्षिण एसियाका अन्य अनुसन्धानकर्ता रहे पनि युनेस्कोले प्रस्तुतीकरणमा नेपाली अनुसन्धानकर्ता मानन्धरलाई उक्त क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता गराएको थियो ।

उनले भने, “दक्षिण एसियाको प्रतिनिधित्व गरेर सहभागी हुनु नेपाली कै लागि गर्वको कुरा हो, अझ विभिन्न मञ्चमा मन्त्रीहरुको भाषण सुनिन्थ्यो भने यसपालि हामीहरुका कुरा मन्त्रीलाई सुन्नमात्र लगाइएन, आपसी प्रश्नोत्तरसमेत भएकाले जवाफदेहिताका लागि घचघच्याउने काम पनि भएको छ, प्रतिबद्धताको पछि हामीले फलोअप पनि गर्नसक्ने छौँ ।”

उक्त सम्मेलन महामारीको प्रभावलाई सम्बोधन गर्न तथा सङ्कट समाधानका लागि दिगो व्यवस्थापन, विश्वव्यापी योजनामा सहभागी गराउन महत्वपूर्ण उपलब्धी भएको महसुस गरिएको छ ।

त्यसअघि विभिन्न मुलुकका ३४ अनुसन्धानकर्ताले १६ महिना लगाएर महामारीमा युवावर्गमा परेको प्रभावबारे अनुसन्धान गरेका थिए । कोभिडका कारण युवामा मानसिक स्वास्थ्यदेखि मानवअधिकारसम्म, सिक्ने सीपदेखि जीविकोपार्जनसम्म र युवा नेतृत्वदेखि उनीहरुको प्राविधिक भूमिकासम्ममा असर पारेको अनुसन्धानको निष्कर्ष छ ।

सम्मेलनमा नेपाली अनुसन्धानकर्ता मानन्धरले अनुसन्धानमा महामारीको प्रभाव असमान रहेको र युवा स्वयंसेवक समूहमा स्रोतमा पहुँच कम सुरक्षित संरक्षणको अभाव तथा मनोवैज्ञानिक र मनोसामाजिक अवस्थामा असर परेको फेला पारिएको जानकारी गराएका थिए ।

युवामा श्रम तथा रोजगारी नहुनु, दोहोरो श्रमलगायतका कारण मानसिक स्वास्थ्य समस्या बढेको पाइएको छ । युवा स्वयंसेवकको शारीरिक र मनोवैज्ञानिक जोखिमलाई ध्यानमा राख्दै, सुरक्षित र समावेशी नीति अबलम्वन गर्नुपर्ने उनको सुझाव छ ।

उनले अन्तरदेशीय र समावेशी युवा नीतिको कार्ययोजना जरुरी रहेको र त्यस नीतिले कम आय भएका देशका युवा, त्यसमा पनि महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले त्यस्ता युवा स्वयंसेवकलाई प्रोत्साहित गर्न ऐक्यबद्धता र एकता जरुरी रहेको औँल्याएका छन् ।

सम्मेलनमा युनेस्कोको सामाजिक र मानव विज्ञान क्षेत्रका सहायक महानिर्देशक गाब्रिएला रामोस तथा सामाजिक र मानव विज्ञान प्रमुख जुआन पाब्लोको समेत सहभागिता थियो । प्रारम्भिक चरणमा अनुसन्धानकर्ता युवाको ज्ञान साझेदारी बैठक गत अक्टोबरमा भएको थियो ।

उक्त बैठक युवा अनुसन्धानकर्ताले सरकार, शिक्षाविद्, नागरिक समाजका प्रतिनिधि र नीति विशेषज्ञसँग अनुभव आदानप्रदान गर्न महत्वपूर्ण आधार तय भएको थियो । यही चैत ११ गते सम्मेलन भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh