Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी महानिरीक्षकमा केपीको ‘सेटिङ’

प्रहरी महानिरीक्षकमा केपीको ‘सेटिङ’

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा अहिले शैलेश थापा क्षेत्री कार्यरत छन् । अहिलेसम्म संगठनभित्र इमान्दार छवि बनाएका क्षेत्री गृहमन्त्री र प्रधानमन्त्री कार्यालयको दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । जतिसुकै तनावमा परे पनि आगामी ०७९ बैशाख १९ गते महानिरीक्षक क्षेत्रीले अवकाश पाउनेछन् । त्यसपछि पनि नयाँ प्रहरी महानिरीक्षकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै ‘सेटिङ’ कायम रहने देखिन्छ ।

नेपाल प्रहरीमा हाल ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) छन् । सातै प्रदेशलाई प्रतिनिधित्व हुने गरी कम्तिमा ७ जना एआइजीहरु राखिनुपर्ने बहस चलिरहे पनि पूर्ववर्ती ओली सरकारले ५ जना मात्रै एआइजी कायम गरेको थियो । अहिले यिनै चारजना एआइजीहरु आइजीपीका दाबेदारका रुपमा मैदानमा छन् ।

हाल बहाल रहेका ५ एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, विश्वराज पोखरेल र सहकुल बहादुर थापा हुन् । यीमध्ये पाल, शाही र कार्कीले आगामी बैशाख १९ मा आइजीपी शैलेशसँगै ३० वर्षे सेवावधिका कारण अवकाश पाउँदैछन् । त्यसपछि विश्वराज पोखरेल र सहकुलबहादुर थापा मध्ये एकजनालाई आइजीपी बनाउनुपर्ने हुन्छ ।

विश्वराज पोखरेललाई ओली सरकारले उनीभन्दा बरिष्ठहरुलाई पछि पार्दै ०७६ बैशाख २७ गते डीआइजीबाट एआइजीका बढुवा गरेको थियो । ईश्वर पोखरेलसँग निकट रहेका भनिएका पोखरेललाई शैलेश थापापछि आइजीपी बनाउनकै लागि ओली सरकारले एआइजीमा एक्लै बढुवा गरेको चर्चा प्रहरी संगठनभित्र चल्ने गरेको छ ।नेपाल प्रहरीका एक पूर्वअधिकारी भन्छन्, ‘विश्वराजलाई आइजीपी बनाउन ओली सरकारले सेटिङ मिलाएको थियो, तर पछि केही कथंकाल उनी हुन पाएनन् भने आफ्नै मान्छे लाइनमा रहुन् भन्ने उद्देश्यले सहकुलबहादुर थापालाई एआइजीमा बढुवा गरियो ।’सहकुलबहादुर थापालाई एमाले सरकारले २०७७ बैशाख ७ गते एआइजी बनाएको हो ।

जबकि थापाभन्दा सिनियर १२ जना अधिकृतहरु अहिलेसम्म डीआइजी नै छन् । विश्वराज र सहकुलभन्दा सिनियर डीआइजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहोरा, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र सौरभ राणा हुन् ।त्यसो त विश्वराज र सहकुलका ७ जना ब्याचीहरु पनि अहिलेसम्म डीआइजी पदमै कार्यरत छन् । एमाले सरकारका पालामा एआइजी बढुवा हुँदा ठगिएकाहरुमा डीआइजी धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी, अरुण कुमार बीसी, मुकुन्दराज आचार्य र दिवेश लोहनी छन् ।

ओलीको ‘सेटिङ’

‘आइजीको पहिलो लाइनमा रहेका एआइजी विश्वराज पोखरेल नेकपा एमालेले सेटिङ मिलाएका भावी आएजीपी हुन्’ प्रहरी संगठनका जानकार एक पूर्वप्रहरी अधिकारीले रातोपाटीसँग भने, ‘कथंकाल विश्वराजबाट धोका भयो भने आइजीपी आफ्नै निकटको होस् भनेर सहकुल थापालाई दोस्रो नम्बरमा एमालेले सेटिङ मिलाएको हो ।’अब नेपाल प्रहरीका १९ डीआईजीमध्ये बैशाख १९ गते अवकाश पाउने १२ जनालाई छाडेर बाँकी ७ जनामध्येबाट केहीलाई एआइजी बनाइनुपर्ने प्रहरी संगठनभित्र आवाज उठ्न थालेको छ ।

यसो भएमा एआइजीहरुको संख्या बढ्ने र आइजीपीका लागि पोखरेल र थापाबाहेक तेस्रो व्यक्ति पनि दाबेदार बन्न सक्ने प्रहरी स्रोत बताउँछ ।विश्वराज पोखरेलको नेतृत्व क्षमता कमजोर रहेको र राजनीतिक दलका नेताहरुलाई क्रस गर्न नसक्ने भएकाले उनले आइजीपी चलाउन नसक्ने उनका प्रतिस्पर्धीहरुको आरोप छ । उता सहकुल थापा भने स्वच्छ छविका नभएको आरोप लाग्ने गरेको छ ।

प्रहरी स्रोत भन्छ, ‘अब एआइजीको पुरानो सेटिङ भत्काउनुपर्छ र काबिल मानिसलाई संगठनको नेतृत्वमा पुग्ने ढोका खोल्नैपर्छ ।’यसका लागि सातै प्रदेशमा आइआइजीहरुको नेतृत्व रहने गरी प्रहरी संगठनको पुनर्संरचना गरिनुपर्ने अनि विश्वराज र सहकुलका ब्याचीहरु मध्येबाट तत्कालै एआइजी बढुवा गरी नेतृत्व विकास गरिनुपर्ने स्रोतले बतायो ।

विश्वराज र सहकुलका ब्याजी डीआइजीहरु धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी, अरुण कुमार बीसी, मुकुन्दराज आचार्य र दिवेश लोहनी हुन् ।पछिल्लो समय देउवा सरकारले प्रदेशगत रुपमा एआइजीहरु थप्नुको साटो ६ जना डीआइजीको दरबन्दी थप्ने तयारी अगाडि बढाएको छ ।

यही कात्तिकदेखि फागुनसम्म अवकाश पाउन लागेका काँग्रेस निकट ६ जना एसएसपीहरुलाई डीआइजीको फुली लगाइदिन काँग्रेस सरकारले डीआइजीको दरबन्दी थप्न लागेको हो । गृहमन्त्री बालकृष्ण खाणको यो योजनालाई अर्थमन्त्रालयले स्वीकृति दिएको छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh