Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पश्चिमी देशले धम्क्याएपछि रुसले समुद्रमा परमाणु पनडुब्बीहरु उतार्‍यो

पश्चिमी देशले धम्क्याएपछि रुसले समुद्रमा परमाणु पनडुब्बीहरु उतार्‍यो

काठमाडौं। युक्रेनमाथि रुसले गरेको आक्रमणलाई लिएर पश्चिमी देशहरुले धम्की दिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर इटलान्टिक महासागरमा आफ्ना परमाणु पनडुब्बी उतारेका छन् । उत्तर एटलान्टिक महासागरको आसपासमा कैयौं युरोपेली देश पर्छन् । रिपोर्टमा अनुसार रुसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरुलाई परिणाम भोग्ने चेतावनी दिएको एक दिनपछि परमाणु पनडुब्बीहरुलाई उत्तर एटलान्टिक क्षेत्रमा पठाएका हुन् ।

पुटिनले युक्रेनमा आक्रमण गरेको केही दिनमै आफ्नो परमाणु डिटरेन्ट फोर्सेजलाई अलर्टमा रहन निर्देशन दिएका थिए । अहिले कैयौं रुसी परमाणु पनडुब्बीहरु उत्तर एटलान्टिक महासागरमा उत्रिएका छन् । यी पनडुब्बी एउटाले १६ वटा ब्यालेस्टिक मिसाइल लैजान सक्षम छन् । पश्चिमी देशका खुफिया एजेन्सीहरुले पुटिनको परमाणु हतियारको भण्डारमाथि निगरानी गरिरहेका छन् ।

परमाणु हतियारको मामिलामा रुस सबैभन्दा अगाडि छ । रुससँग १ हजार ४४७ परमाणु हतियार छन् । यीमध्ये हजारौं परमाणु हतियार यसरी विकसित गरिएका छन् जसले शत्रुका खास अड्डाहरुलाई पूर्ण रुपमा ध्वस्त पार्न सक्छन् । जबकि यी हतियारबाट व्यापक विनाश भने हुँदैन ।

विशेषज्ञहरुले यी हतियारको त्यति सजिलो नभए पनि रुसका वैज्ञानिक बम र मिसाइलका विषयमा दक्ष भएको बताउँछन् । एक पश्चिमी अधिकारीका अनुसार यो युद्धमा अहिलेसम्म युक्रेनलाई लक्ष्य बनाएर हानिएका मिसाइलमा परमाणु हतियार लोड गरेको कुनै प्रमाण भेटिएको छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh