Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपालमा वाङ यी: बौद्ध-शिवपुरीको भ्रमण,प्रचण्ड-ओलीलाई एकै स्थानमा ५ मिनेट फरकमा भेटसम्म!

नेपालमा वाङ यी: बौद्ध-शिवपुरीको भ्रमण,प्रचण्ड-ओलीलाई एकै स्थानमा ५ मिनेट फरकमा भेटसम्म!

काठमाडौं । निनियाँ विदेशमन्त्री वाङ यीले आजबाट नेपालका समकक्षी लगायत प्रधानमन्त्री, राष्ट्रपति र विभिन्न नेताहरुसँग औपचारिक संवाद थाल्दैछन् । तीन दिने भ्रमणमा रहेको वाङ यी शुक्रबार अपरान्ह ४ बजेर ४० मिनेटमा काठमाडौं ओर्लिएका थिए । उनलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीका साथै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी र उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापाले स्वागत गरेका थिए ।

उक्त स्वागत लगत्तै विदेशमन्त्री यी सिदै काठमाडौं बत्तीसपुतलीस्थित द्वारिका होटल पुगेका थिए । शनिकार उनको कसैसँग औपचारि भेटवार्ताको कार्यक्रम तय भएको थिएन । आज (शनिकार)बाट भने उनले औपचारि भेटवार्ता थाल्ने भएका हुन् । यद्यपि शनिबार बिहान भने उनी हाइकिङ जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । उनी बिहान शिवपुरीसम्म हाइकिङमा जाने जनाइएको छ ।

त्यसपश्चात उनी आज दिउँसो साढे ३ देखि ३ :४५ सम्म समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग १५ मिनेट एक्लाएक्लै वार्ता गर्नेछन् ।

त्यसपछि सिंहदरबारमै परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीका प्रतिनिधिहरुबीच ५ः४५ छलफल हुने जनाइएको छ । यसबीचमै नेपाल र चीनबीच कम्तीमा १० वटा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

जसमा केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे–केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिवका साथै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसमेत छलपलमा सामेल हुने जनाइएको छ ।

त्यसपछि विदेशमन्त्री यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार आउनेछन् । उनले प्रधानमन्त्रीसँग साँझको ५:४५ देखि ६:१५ सम्म उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने भएका छन् ।

त्यहाँबाट भर्चुअल माध्यमबाट चीनको सहयोगमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएको घोषणा गरिने जनाइएको छ ।

त्यसपछि परराष्ट्रमन्त्री समकक्षी खड्काले आयोजना गर्ने रात्री भोजमा सरिक हुनेछन् । विदेशमन्त्री यी साँझ ७ः३० बजे होटल द्वारिका होटलमा रात्री भोजमा सामेल हुनेछन् ।

योसँग उनको शनिबारको भ्रमण तालिका सम्पन्न हुनेछ । त्यस्तैगरी आइतबार विदेशमन्त्री यीले कम्युनिष्ट पार्टीका दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षसँग छुट्टाछ्टदै भेटवार्ता गर्ने तालिका रहेको छ । तर त्यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन् ।

आइतबार बिहान १० बजे विदेशमन्त्रीले शीतलनिवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यो भन्दा अघि उनी बैद्धको भ्रमणमा पनि जाने परराष्ट्रमन्त्रालयले जननाएको छ ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग होटल हायातमा भेट गर्नेछन् । उनले ओलीसँग बिहान ११:१० देखि ११:४० भेटवार्ता गर्ने जनाइएको छ ।

त्यसपछि सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग होटल हायातमै भेट्नेछन् । उनले प्रचण्डसँग भने ११:४५ देखि १२:१५ सम्म भेट्ने तालिका रहेको छ ।

त्यसपछि विदेशमन्त्री यीको तीन दिने नेपाल भ्रमण समापन हुने छ । र, ३ बजे बेइजिङका फर्किनेछन् । विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण यो तेस्रो पटक हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh