Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महोत्तरीमा अवैध उत्खनन

महोत्तरीमा अवैध उत्खनन

जलेश्वर । महोत्तरीमा अवैध उत्खननमा चलखेल सुरु भएको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन, ठेक्का प्रक्रिया, उत्खनन परिमाण र क्रसर उद्योगमा रहेको मौज्दात स्टकको विवरण छलेर स्थानीय तहकै संलग्नतामा अबैध उत्खनन गर्न चलखेल सुरु भएको हो ।

नदीमा भएको उत्खनन परिमाण र क्रसर उद्योगमा रहेको स्टकबारे जिल्ला समन्वय समितिलाई जानकारी गराउनु पर्ने प्रावधान भएपनि कार्यान्वयन हुन सकेको छैन् ।उत्खनन स्थलमा परिणाम र उत्खनन क्षेत्रफल सहितको बोर्ड लगाउनु पर्ने शर्त पालन गर्नुपर्छ । तर, कुनै पनि नदीमा शर्त पालना भएको छैन ।

उद्योगमा भित्रियाएको परिमाण तथा वर्ष भरी बिक्रि वितरण गरेको गिट्टी र वालुवाको परिमाण समेत लुकाएर राजश्व छलेका छन् । क्रसर उद्योगलाई शर्त पालना गराउन पटक पटक अनुगमन गरी उद्योगको स्टक र विक्रि वितरण गरेको परिमाणको विवरण हरेक महिना जानकारी गराउन पत्रचार हुन्छ । तर, कार्यान्वयन हुँदैन् । स्टक र विक्रि गरेको नदी जन्य पदार्थको जानकारी नदिइ नदीमै स्थापना भएको क्रसरले रातिको समयमा उत्खनन गर्दै आएको छ ।

जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश कुमार सिंहले स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा प्राकृतिक स्रोतहरुको चरम दोहन भएको बताउँछन् । स्थानीय तहलाई पत्राचार गरेपनि उत्खननको अवस्थाबारे जानकारी गराउदैनन, उनले भने ।महोत्तरीको बाँके, मरहा, रातु नदी किनारमा अबैध रुपमा क्रसर उद्योग सञ्चालन गरी अबैध उत्खनन भइरहेको जिल्ला समन्वय समिति महोतरीले जनाएको छ ।

अवैध उत्खनन बढ्दो अवस्थामा छ, अध्यक्ष सिंहले भने, ‘सरकारले बजेटमै बालुवा गिट्टी निर्यातबारे चर्चा गर्न थालेपछि चिन्ता झन थपिएको छ । राज्य नदीहरुको दोहनको विषयमा संवेदनशिल छैन । राज्यले गर्दा नै चुरेको विनाश हुँदै गएको छ ।

नदीको दोहनमा ठुलो माफियातन्त्र संलग्न छ ।’ गौशालाको बाँके जँगल स्थित नदीमा गत वर्ष अबैध उत्खनन भएको उनी बताउँछन् । नदी उत्खननको अवस्था अनुगमन गर्दा ज्यान जोखिममा परेको जिल्ला समन्वय समिति महोतरीका सदस्य सुदिप झाले बताए ।अनुगमन गर्न जाँदा हामीलाई बन्दुक लठ्ठीले लखेटेर फिर्ता पठाएको छ, उनले भने ।

नदीहरुमा भइरहेको अबैध उत्खननले बाढी नियन्त्रणका लागि बनाइएको तटबन्ध नै जोखिममा परेको पर्यावरण अभियन्ता पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले बताए । बाँधहरु भत्किँदा महोतरी र धनुषामा जोखिम बढेको छ । मापदण्ड विपरितको अवैध बालुवा गिट्टी उत्खननकै कारणले नदीहरुको सतह बढेर बाढिको जोखिम बढेको यादव बताउँछन ।

कलिलो र हल्का माटोले बनेको चुरे पर्वतबाट बग्ने रातो, विग्ही, लालबकैया, बागमती लगायतका दर्जनौ नदीहरु अवैध उत्खननको केन्द्र बनेको जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विनोद कुमार सिंह बताउछन् । प्रदेश २ का सांसद रामअशिष यादव अवैध क्रसर उद्योग तत्काल नियन्त्रण हुनु पर्ने बताउछन् । तराइमा हुने अबैध नदी उत्खननले तराई मधेशको मेरुदण्ड चुरे विनासले पर्यवारणमा क्षति पुगेको छ, उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh