Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्थानीय चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्छ : श्रममन्त्री कृष्णकुमार श्रेष्ठ

स्थानीय चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्छ : श्रममन्त्री कृष्णकुमार श्रेष्ठ

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी स्थानीय चुनावमा गठबन्धनबाट साझा उम्मेदवार बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा मन्त्री श्रेष्ठले संसदविरोधी, संविधानविरोधी, अग्रगमनविरोधीहरुलाई परास्त गर्न गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् ।

अहिलेको सत्ता गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गरेको बताउनुहुँदै उनले आगामी चुनावमा पनि गठबन्धन कायम रहोस् भन्ने जनताको चाहना रहेको बताए । सबैलाई मिलाएर लैजानसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको क्षमता रहेको चर्चा गर्दै उनले अधिनायकवादको बाटोमा जाने अवस्थाबाट मुलुकलाई सही दिशामा ल्याउन देउवाले खेल्नुभएको भुमिकाको नेपाली जनताले स्मरण गरिरहने बताए ।

अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतालाई सदनबाट व्याख्यात्मक घोषणा सहित सर्वसम्मत पारित गराउन र विभाजित जनमतलाई एकताबद्ध बनाउन देउवाको भूमिका प्रशंसनीय रहेको उनले बताए । श्रममन्त्री भएपछि यसक्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधारमार्फत यो क्षेत्रलाई व्यवस्थित गर्नेआधार तयार गरेको मन्त्री श्रेष्ठले बताए ।

बैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने र ति मुलुकहरुसँग श्रम सम्झौताको पहल गरिरहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा माग भए अनुसार योग्यता, क्षमता, दक्षता भएको श्रमशक्ति विकास गर्ने नीति अनुसार विदेशमा गर्नुपर्ने कामसँग सम्बन्धित तालिमका लागि देशभर सीप विकास केन्द्र स्थापना गर्न लागेको उनले बताए । वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सीप, र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न पुनर्एकीकरणको योजना समेत अघि बढाएको उनले बताए ।

आर्थिक विकास र समृद्धिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न, आन्तरिक उत्पादन बढाउन स्वदेशी र विदेशी लगानी प्रबद्र्धन गर्ननिजीसँग सहकार्यका लागि सरकार तत्पर रहेको उनले बताए । पुर्वाधार विकासका लागि सांसद र मन्त्रीको रुपमाभुमिका खेलेको चर्चा गर्दै उनले गृह जिल्ला तनहुँका जनताले गौरव गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh