Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्रको सेटिङमा जमुनाहा नाकाबाट तस्करी गोदामबाट साढे १२ क्विन्टल चिनी बरामद

सशस्त्रको सेटिङमा जमुनाहा नाकाबाट तस्करी गोदामबाट साढे १२ क्विन्टल चिनी बरामद

नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगन्ज सीमा नाकाको एक गोदाममा लुकाइराखेको ठुलो परिमाणमा अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा गएको टोलीले नेपालगन्ज १६ सीमा नाकास्थित टंकपसेरी गाउँमा एउटा गोदाममा लुकाइराखेको अवस्थामा साढे १२ क्विन्टल चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेतले जानकारी दिएका छन् ।

नेपालगन्ज ल्याउनलाई ठुलो परिमाणमा चिनी एउटा गोदाममा लुकाएर राखिएको छ भन्ने बिशेष सूचनाका आधारमा गएको नायब निरीक्षक रोकायको टोलीले उक्त अवैध चिनी बरामद गरेको हो । त्यस्तै चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरीको सोही टोलीले नेपालगन्ज १६ जयसपुरबाट २१ कार्टुन टमाटर र तस्करीमा प्रयोग गरिएका ३ वटा साइकलसमेत बरामद गरेको छ ।

बरामद गरिएका साढे १२ क्विन्टल चिनी र २१ कार्टुन टमाटर र साइकललाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले जानकारी दिएका छन् ।उक्त चिनी सशस्त्र प्रहरीको सेटिङमा जमुनाहा नाकाबाट तस्करी भई भित्रिएको समेत उजागर भएको छ। गृहमन्त्री बालकृष्ण खांडकाे गृह प्रदेशमा रहेको बांके जिल्लामा सशस्त्र प्रहरीको जमुनाहा स्थित प्रमुख र घुमुवाकाे सेटिङमा खुलेयाम तस्करी भैरहेको छ।

बाकेका भित्री नाकाहरुबाट चोरी तस्करी घटे पनि प्रमुख नाका जमुनाह र बढैया नाकाबाट भने गोप्य रुपमा घुमुवाहरु र हाकिमको मिलेमतोमा ठूलो मात्रामा तस्करी सुचारु भएको खबर प्राप्त हुन आएको छ । जमुनाह नाकामा करिब अठार महिना जति बसेका सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढा मेरो सिधै डिआईजीदेखि माथि सबैसँंग राम्रो सम्बन्ध भएकोले आफुलाई जो एसपी आए पनि केही गर्न नसक्ने भन्दै फाई फुर्ती लाउँदै घुमुवाहरुलाई तस्करी गराउन आदेस दिन्छन् ।

अर्का बढैया नाकामा कार्यरत इन्सपेक्टर भान बहादुर कार्की आफू नेपालगंजमा लामो समय बसिसकेकोले तस्कर फकाउन आफै घर घरमा जाने गरेको खबर प्राप्त भएको छ । यी दुबै जनाको मिलेमतोमा गत दुई हप्ता पहिला मात्रै भारतबाट ठुलो मात्रामा नेपाल भित्रिएको दस किलो चादी एसपी जनक बस्नेतका घुमुवा असई तिर्थ भाटले समाएपछि दुई चार दिन रोकिएको तस्करी आफू यहि महिनामा सरुवा हुने भन्दै इन्सपेक्टर जीवन लाल बुढाले एसपी बिदामा बसेको मौका छोपेर पुनः तस्करी शुरु गराएको खबर छ ।

घुमुवाहरुले तस्करी गराए बापत तस्करीहरुसँग मासिक दस लाख जति रकम उठाई रहेको सुचना नाम नबताउने सर्तमा हामीलाई जमुनाहकै एक सशस्त्र प्रहरी कर्मचारीले बताएका हुन् ।जमुनाह नाका नेपालगंजमा सशस्त्र प्रहरी हवल्दार टिका बराल र सहायक हवल्दार रुद्र शाही घुमुवा रहेका छन् ।बढैया नाकामा लामो समयदेखि सहायक हवल्दार सुर्य थापा घुमुवा खटिएका छन् ।

यिनीहरु सबैको दरबन्दी अन्यत्र भए पनि हाकिमलाई पैसा बुझाएकै भरमा लामो समयसम्म दरबन्दी नगई भन्सारमा बसेर तस्कर र सर्बसाधारण ब्यक्तिलाई दुःख दिई पैसा असुली बिलासिताको जीवन बिताईरहेका छन् ।

अहिले बांकेको जमुनाह भन्सार र बढैया नाकाबाट ठुलो मात्रामा माछा, कुखुरा, हार्डवेयर, कपडा इलोक्ट्रोसियनका सामानका साथै महंगो कस्मेटिक र खसी तथा रागाको तस्करी व्यापक रुपमा बढीरहेको खबर छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh