Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘निर्वाचन टाल्ने सरकारको कुनै मनसाय छैन’

‘निर्वाचन टाल्ने सरकारको कुनै मनसाय छैन’

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ-आफ्नाे क्षेत्रबाट सहयोग पुर्याउनु आवश्यक रहेको बताएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा निर्माण हुन लागेको प्रशासनिक कार्यालय भवनको सोमबार शिलान्यास गर्दै उनले निर्वाचन टाल्ने सरकारको कुनै मनसाय नरहेको प्रष्ट पारे ।

मुलुक स्थानीय निर्वाचनको संघारमा रहेकाले निर्वाचन सफल बनाउने दायित्व सबैको रहेको उनले बताए ।
प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने काम निर्वाचन आयोगको भएकाले निर्वाचनका गराउन सरकारले पुरापुर सहयोग गरेकाले समयमा निर्वाचन गराउन निर्वाचन आयोगसमेत कटिवद्ध रहेको बताए ।

उनले निर्वाचनमा ढिलासुस्ती नहुने र निर्वाचनको मिति सार्ने सरकारको मनसाय नरहेको प्रष्ट पारे । उनले जति धेरै मेडिकल कलेज बन्न सको त्यतिधेरै देशलाई फाइदा पुग्ने भन्दै सुन्दर हरँैचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजमा रूपान्तरण गर्न सरकारको सहयोग रहने बताए ।

प्रधानमन्त्री देउवाले मोरङको लेटाङमा आइतबार राती महिला प्रहरीमाथि सांघात्मक आक्रमण गरेर हत्या भएको कुरा आफूले जानकारी पाएको भन्दै त्यस विषयमा सरकारले आवश्यक छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने बताए । प्रधानमन्त्री देउवाले संघीय शासन प्रणाली लागू भएसँगै स्थानीय तहलाई विकास निर्माणको मूल प्रवाहमा अघि बढाउन संविधानले विभिन्न अधिकार दिएको उल्लेख गर्दै स्थानीय तहहरूले पनि पारदर्शी रूपमा सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्नुपर्ने बताए ।

सो कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सांसद भानुभक्त ढकाल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, गोपी आछामी तथा सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङले सो क्षेत्रको विकासमा जोड दिएका थिए । ४ बिघा ८ कठा जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा प्रशासनिक भवन निर्माण हुने सो नगरपालिकाले जनाएको छ ।

यसअघि प्रधानमन्त्री देउवाले सुन्दर हरँैचा नगरपालिका–१ मा रहेको नगर अस्पतालको उद्घाटनसमेत गरे । १० कठ्ठा जग्गामा रहेको सो अस्पताल ३५ बेडको रहेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गा दिनुहुने जग्गा दातालाई सम्मानसमेत गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh