Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बीआरआई : अनुदान कि गलपासो ?

बीआरआई : अनुदान कि गलपासो ?

काठमाण्डौ । सन २०१३ मा चिनिया राष्ट्रपती सि जिङ्पिङले आफ्नो महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ बिआरआई पारीयोजना अगाडि सारेका थिए । जसलाई नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाउँदै सन् २०१६ मार्च २१ मा ट्रान्जिट ट्रान्सपोट एग्रिमेन्ट हुँदै सन् २०१७ मे १२ मा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो ।

संविधान जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा समेत दुवैपक्षको संयुक्त हस्ताक्षर भएका १४ बुँदामध्ये बुँदा नं. ६ मा बीआरआईलाई प्रष्टसँग खुलाएर लेखिएको छ भने अन्य धेरै बुँदा समेत बीआरआई परियोजनासँग सम्वन्धित रहेको प्रष्ट देखिन्छ । तर बिआरआइको बिषयमा जुन तहले छलफल हुनुपर्ने हो त्यो भने भएको छैन ।

नेपालमा भारत, युरोपियन युनियन र अमेरिकासँगका सम्झौताबारे दफाबार छलफल हुने गरेको छ । तर, बिआरआई के हो, कुनकुन एजेन्डा छन् भन्नेबारेमा ठोस छलफल भएको छैन । बिआरआई सम्झौताको केस्राकेस्रामा छलफल भएको छैन । बिआरआई अनुदान र ऋणको प्रोजेक्ट भएकाले पनि यसलाई अगाडि बढाउन र त्यसको कार्यन्वयनको पक्षलाई मजबुत बनाउन नेपाल कटिबद्द हुनुपर्ने चिनका लागि नेपालका पुर्व राजदुत महेन्द्र बहादुर पाण्डेको बुझाई छ । ऋण गलत नहुने तर समयमा नै प्रोजेक्ट नबनेमा ऋण गलपासो हुने उनको बुझाई छ ।

चीनले अगाडि सारेको बीआरआई प्रोजेक्टका पाँच पाटा छन । नीतिगत संयोजन, कनेक्टिभिटी, अवरोधरहित व्यापार, वित्तीय समन्वय र जनसम्बन्ध । तर चिनले देखाएको अन्य देशप्रतिको अर्थनितीले भने बिआरआईको बिषयमा पनि सोच्न वाध्य बनाएको छ । पाकिस्तानको मोन्टेनेग्रोमा एक सडकको लगानी देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ छ भने लाओसको एक रेलमार्ग कुल गार्हस्थ्य उत्पादनको झन्डै आधा छ।

चीनको अनुदान र ऋण मिश्रित उक्त पारीयोजनाले पाकिस्तानलाई थिलो थिलो बनाएको छ । उता श्रीलंका सरकारले चिनियाँ ऋण तिर्न नसकेपछि हम्बनटोटा चिनियाँ कम्पनीको स्वामित्वमा गएको छ। बिआरआईलाई ऋणको रुपमा नै स्विकार गर्ने हो भने हाम्रो पनि यस्तै अवस्था नआउला भन्न सकिन्न ।

अझै अचम्मको कुरा त बिआरआईको हस्ताक्षरित दस्ताबेज अझैसम्म सार्वजनिक भएको छैन । यो ऋण अनुदान दुबै भनिएकोले पूर्ण अनुदानका लागि नेपालले कुटनीतिक पहल गर्नुपर्नेमा पनि जानकारहरुले जोड दिएका छन् । बीआरआई परियोजना नै ठीक छ, छैन भन्ने होइन, तर नेपालमा पारदर्शी रूपमा छलफल नहुँदा विभन्न आशंका भने बढ्दै गएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh