Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एमालेविरुद्ध प्रहरी प्रशासन लागेको भन्दै नेकपा एमाले रौतहटको विरोध

एमालेविरुद्ध प्रहरी प्रशासन लागेको भन्दै नेकपा एमाले रौतहटको विरोध

रौतहट । गठबन्धन दलहरुको इशारामा आफ्नो पार्टी र पार्टीका नेताविरुद्ध रौतहटको प्रहरी प्रशासन नियोजित ढंगले लागेको भन्दै नेकपा (एमाले) रौतहटले विरोध जनाएको छ ।

नेकपा (एमाले)का रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै बुधबार राति रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कोर्पियो गाडीको ठक्करबाट २ युवकको ज्यान गएको विषयमा एमालेका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई बद्नाम गराउन गठबन्धन सरकारको इशारामा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनले पक्षपाती भूमिका खेलेको आरोप लगाएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाटैं तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदा समेत कांग्रेस गठबन्धनको ईशारामा जिप्रका र जिल्ला प्रहरी कार्यालयको प्रमुख समेत संलग्न रही यसरी लठैत शेलीमा हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री क। प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भई गरिएको षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दुर्घटनाको गहण अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपुर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाईको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बदनियतपूर्ण कार्यको घोर भत्सर्ना गर्दछौँ ।’

रौतहट प्रशासनले यसअघि पनि प्रभु साहसँग जोडिएकैं कारण कहिले उपमेयरलाई दूव्र्यवहार गरी प्रमुख जिल्ला अधिकारीले माफी माग्ने त कहिले उनका स्वकीय सचिवलाई अवैध तरिकाले नियन्त्रणमा लिई प्रहरी नायव उपरीक्षकले माफी माग्ने गरेको भन्दै प्रभु साहविरुद्ध गठबन्धन सरकारको ईशारामा कठपुतली भई गलत मनसायवश रौतहट प्रशासनले विगत लामो समयदेखि दुष्प्रयास र षड्यन्त्रको गर्दै आइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमार्फत् अध्यक्ष साहले नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कोर्पियो मौलापुर नगरपालिकाले विगत ४ वर्षदेखि भाडामा प्रयोग गर्दै आइरहेको दुर्घटना भएको दिन मौलापुर नगरपालिकाका एकजना कर्मचारीलाई महोत्तरी पुर्याएर फर्किएको भएतापनि प्रहरी प्रशासनले अनावश्यक प्रभु साहलाई सो घटनामा जोडेर बद्नाम गराउन अग्रसर भएको आरोप लगाएका छन् ।

यसका साथै देशमा अहिले महँगी, भ्रष्टाचार र श्रृङ्खलाबद्ध रुपमा अपराधिक गतिविधि गराइरहेको गठबन्धनको सरकारले जिल्लाको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आफ्नो कठपुतली बनाई रौतहटमा कानूनी राज्य एवं न्यायको धज्जी उडाउँदै एमाले पार्टी पंक्ति र प्रभु साहविरुद्ध योजनाबद्ध रुपमा षडयन्त्र गरिरहेको भन्दै यस्ता गलत क्रियाकलापलाई रोक्न तथा आम जनतामा कानूनी राज्यको प्रत्याभूति दिलाउनका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको कर्मचारीहरुलाई तत्काल निलम्बन गर्न र घटनासँग सम्बन्धित सम्पूर्ण सत्यतथ्य विवरण निष्पक्ष रुपमा छानबिन गरी बाहिर ल्याउन सरकारसँग नेकपा एमाले रौतहटले जोडदार माग गरेको छ ।

नेकपा एमाले रौतहटले माथिल्लो तह÷निकायबाट यस गलत रवैयाको समयमैं उचित छानबिन नभए चरणबद्ध संघर्षसहित अनिश्चितकालका लागि रौतहट जिल्ला बन्द गर्ने चेतावनी पनि विज्ञप्तीमार्फत् दिएको छ ।

चन्द्रनिगाहपुरबाट दक्षिणतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको जिपले बुधबार राति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा वृन्दावन नगरपालिका–६ का ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरिकुमार ठाकुरको मृत्यु भएको थियो ।

घटनालगत्तै मौलापुर नगरपालिका घर भएका सञ्जय पाण्डे र कुन्दन पाण्डे पक्राउ परेका थिए । दुईमध्ये कुन्दन सवारी चालक रहेको प्रहरीले जनाएको छ । तर मृतकका आफन्तले गाडी धनी नागेन्द्र साहको नाममा जाहेरी ल्याएपछि पक्राउ परेका दुबैजनालाई हाजीरी जमानीमा छाडेको छ । साह एमाले नेता प्रभु साहका काकाका छोरा, नातामा दाजु हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh