Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एकीकृत समाजवादीले चुनावअघि कुनै पनि मन्त्री नफेर्ने

एकीकृत समाजवादीले चुनावअघि कुनै पनि मन्त्री नफेर्ने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनअघि मन्त्रीहरु परिवर्तन नगर्ने भएको छ । सो पार्टीले हाल सरकारमा रहेका केही मन्त्रीहरु फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्ने चर्चा चलिरहेका बेला चुनावअघि कुनै पनि कदम नचाल्ने निष्कर्ष अध्यक्ष नेपालले निकालेका छन् । यस विषयमा हालै सम्पन्न पार्टीको बैठकमा समेत छलफल भएपनि स्थानीय चुनाव अघि मन्त्रीहरुलाई फिर्ता नबोलाउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादी पार्टीबाट हाल शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ किसान र भवानी खापुङ मन्त्री रहेका छन् ।

खतिवडा स्वास्थ्य मन्त्री रहेका छन् भने झाँक्री सहरी विकास मन्त्री रहेकी छन् । यस्तै प्रेम आले पर्यटन, किसन श्रेष्ठ सहरी विकास र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेकी छन् । समाजवादीका एक नेताले रातोपाटीसँग भने, ‘पार्टीभित्र मन्त्री फेर्ने विषयमा छलफल भएको हो । तर तत्काल चुनावअघि कुनै निर्णय नलिने भनेर पार्टीमा निर्णय भएको छ । अब चुनावपछि मात्रै आवश्यक निर्णय हुने भयो ।’

पार्टीका केही मन्त्रीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग साँठगाँठ बढाएको प्रचारको पनि कुनै सत्यता नभएको समाजवादीका ती नेताको भनाइ छ । ‘समाजवादीलाई देखिनसहने एमालेकै साइबर सेनाहरुले चलाएको हल्लामात्रै हो । कुनै पनि मन्त्रीहरुले ओलीसँग भेट्नु त के फोनमा पनि कुराकानी भएको छ’, ती नेताले भने, ‘बेकारको हल्लाको अर्थ छैन ।’

सरकारले स्थानीय तहको निर्वाचन मिति वैशाख ३० गते तोकेको छ भने सो चुनावमा गठबन्धन बनाएर चुनाव लड्नेबारे चर्चा भएपनि हालसम्म कुनै निर्णय भने भएको छैन । यहीबीचमा समाजवादीसहित सत्तारुढ दलबाट मन्त्री रहेकाहरुको जिम्मेवारी हेरफेरबारे चर्चा भइरहँदा समाजवादीले भने तत्काल कुनै हेरफेर नगर्ने निर्णय गरेको हो ।

समाजवादीबाट मन्त्री बनेकाहरूको कामकारबाही सन्तोषजनक नै रहेको पनि निकर्ष निकालिएको छ । यद्यपि, कतिपय कमी कमजोरीहरू पनि रहेकाले सच्याउँदै अघि बढ्नुपर्नेमा पनि पार्टीले सुझाव दिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh