Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राज्यको सम्पत्तिमा एमाले नेता तामाङकाे दाेहन

राज्यको सम्पत्तिमा एमाले नेता तामाङकाे दाेहन

सिन्धुपाल्चोक। एमाले सांसद , नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री समेत रहेका शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजनाको गाडी अनधिकृत रुपमा प्रयोग गरेकाे पाइएकाे छ ।सांसद तामाङले एक वर्ष चढेकाे बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो ।

उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेकाे पाइएकाे हाे । गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन्।उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ । गाडी मर्मतमा ७ लाख ६५ हजारकाे स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ।

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालय समक्ष पेस गरेका छन् । उनी भन्छन्, ‘मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयाे, बुझ्नुपर्छ ।’ सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असार भन्दा अघि १० दिनका लागि मेलम्चीकाे गाडी लगेका थिए ।

उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएका उनी निकट स्रोतको भनाइ छ । तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेकाे छ । मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो । पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेकाे तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए ।

प्रतिनिधिसभा बिघटनपछि मन्त्रिमण्डल विस्तार हुने केही दिनअघिसम्म ओली समूहमा लागेका पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ केही दिनमै पुनः प्रचण्ड माधव समूहमै फर्र्किएका थिए । मन्त्रीमण्डलमा सिन्धुपाल्चोकको आफ्नै क्षेत्रको एक प्रदेशबाट कांग्रेससँग पराजीत दावा लामालाई मन्त्री बनाउने निश्चित भएपछि उनी पुनः नेकपा प्रचण्ड–माधव समूहमा फर्किएका थिए ।

प्रचण्ड–माधव समूहमा उनी फर्किनुमा श्रीमती उषाकला राईको पनि जोडबल थियो । प्रदेश नम्बर १ को सरकारबिरुद्ध अविश्वास प्रस्ताव निस्तेज प्रचण्ड माधव समूहमा लागेका सांसदहरु गोपालचन्द्र बुढाथोकी, जसमाया गजमेरलाई आफ्नो पक्षमा ल्याएका मुख्यमन्त्री शेरधन राईको समूह त्यति गर्दा पनि संसदीय दलमा अल्पमतमा परेपछि उषाकला राईलाई प्रभावमा पार्न सफल भएको थिए ।

प्रदेश सभामा शेरधनको पक्षमा लाग्दा उषाकला राईलाई मन्त्री पद दिइने आश्वासन दिइएको थियो । प्रदेशको मन्त्री पद पाउने भएपछि उषाकला पनि ओली पक्षमा लाग्न सहमत भइन् । शेरबहादुर तामाङ त पहिले नै ओली समूहमा लागिसकेका थिए । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गएको चैत १३ मा राईलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

नेकपामा विवाद हुँदा तामाङ र राई जोईपोई नै माधव नेपालको साथमा थिए । नेकपाको एकता खारेजीसँगै तामाङ ओलीतिर लागे । तर राई भने माधव नेपाल समूहमै थिइन् । तर पछि दुवै जना ओलीतिर लागे । र, श्रीमान श्रीमती नै मन्त्री हुने भाग्यमानी जोडी भए । ओलीले पटक पटक चुनाव जितेका विशाल भट्टराई, कृष्णप्रसाद दाहालजस्ता आफ्नै सांसद र पछिल्लो समयमा माधव नेपाल समुह छाडेर आएका कृष्णभक्त पोखरेललाई पनि मन्त्री नबनाई तामाङलाई संघमा र उनकी श्रीमतीलाई प्रदेशमा मौका दिए ।

ओलीको सरकार गठन हुनासाथ २०७४ चैतमा तामाङ कानुन मन्त्री भएका थिए । तर बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको बारेमा विवादास्पद अभिब्यक्ति दिएका कारण उनको बिरोध भयो । र, उनले रुदै पदबाट राजीनामा दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh