Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतमा मोदी अझै प्रभावशाली देखिए, केजरिवालको शक्ति बढ्यो

भारतमा मोदी अझै प्रभावशाली देखिए, केजरिवालको शक्ति बढ्यो

नयाँदिल्ली । भारतमा पाँचवटा राज्यको विधानसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले महत्वपूर्ण जीत हासिल गरेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुर गरी चार राज्यमा भाजपाले जितेको छ । पञ्जाबमा आम आदमी पार्टीले जितेको छ ।

भारतको सबैभन्दा बढी जनसंख्या भएको र लोकसभाको बढी सिट संख्या समेत रहेको उत्तर प्रदेशमा भाजपाले लगातार दोस्रो पटक विधानसभा चुनाव जितेको हो । अघिल्लो चुनावभन्दा संख्या घटेपनि भाजपाले दुई तिहाई सिटमा जितेको छ । मणिपुर, उत्तराखण्ड र गोवामा पनि भाजपा बहुमतमा पुगेको छ । यो जीतसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अझै प्रभावशाली रहेको देखिएको छ ।

सन् २०२४ मा हुने लोकसभा चुनावमा मोदी तेस्रो कार्यकालका लागि प्रतिष्पर्धामा उत्रने तयारीमा छन् । उनले जितपछि हिमाल, समुन्द्री तट देखि गंगाको मैदानसम्म भाजपाले जित हासिल गरेको बताए ।

पञ्जाबमा अरबिन्द केजरिवाल नेतृत्वको आम आदमीले प्रचण्ड बहुमत हासिल गरेको छ । त्यहाँ ११७ कुल सिटमा आपले ९२ सिट जितेको छ । सत्तारुढ कँग्रेस आईले १८ सिटमा र विगतमा सरकार बनाइसकेको अकाली दलले ४ सिटमात्र जितेको छ । भाजपाले २ सिट जितेको छ ।
भाजपाले उत्तर प्रदेशको ४०३ सिटमा २७३ सिट जितेको छ । समाजवादी पार्टीले १२५ सिट जितेको छ ।

उत्तराखण्डमा भाजपाले ७० सिटमध्ये ४७ सिटमा जित निकालेको छ । कँग्रेस आईले १९ सिट जितेको छ । गोवामा ४० सिटमध्ये भाजपाले २० सिट जितेको छ । कँग्रेस आईल्े १२ सिट जितेको छ ।

मणिपुरमा ६० सिटमध्ये भाजपाले ३२ सिट जितेको छ । विगतमा गोवा, उत्तराखण्ड र मणिपुरमा रहेको शक्ति कँग्रेस आईले गुमाएको छ । पञ्जाबमा उसले सबैभन्दा ठूलो क्षति भोगेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh