Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बारको चुनावमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी

बारको चुनावमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् । बुधबार प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्षमा मात्र ८ जनाको उम्मेदवारी परेको छ ।यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले निकट कानुन व्यवसायी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।सत्तारुढ दल निकट प्यानलबाट अध्यक्षमा नेपाली कांग्रेस निकट गोपालकृष्ण घिमिरे र एमाले निकट प्यानलबाट अध्यक्षमा विष्णुमणि अधिकारी उम्मेदवार बनेका छन् । अध्यक्षमा उमेशचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।

अध्यक्षका उम्मेदवार पृथ्वीनाथ राईको समूहले विभिन्न ११ पदमा उम्मेदवारी दिएको छ । त्यस्तै अनिता जधारीको समूहले विभिन्न चार पदमा उम्मेदवारी दिएको छ ।सातवटा प्रदेशबाट एक-एक र महिला एक गरी आठ उपाध्यक्ष पदमा प्रत्येक प्रदेशमा दुईदेखि चार जनाको उम्मेदवारी परेको छ ।एक जना महासचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीको प्यानलबाट माओवादी केन्द्र निकट कानून व्यवसायी अञ्जिता खनाल उम्मेदवार बनेकी छन् ।

एमाले निकट कानुन व्यवसायीले केदारप्रसाद कोइरालालाई उम्मेदवार बनाएको छ ।कांग्रेस निकट कानुन व्यवसायी इन्द्रबहादुर अधिकारीले पनि महासचिवमा उम्मेदवारी दिएका छन् । एक जना कोषाध्यक्षका लागि जगतबहादुर कार्की, गोविन्दराज उपाध्याय र भरतबहादुर राउतको उम्मेदवारी परेको छ । कार्की एमाले निकट हुन् भने सत्ता गठबन्धनका उम्मेदवार राउत हुन् ।बारको नेतृत्व चयनका लागि १९ चैतमा निर्वाचन हुनेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh