Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रुस आक्रमणका बिच पहिलो पटक कार्यालयमा देखिए जेलेन्स्की, भने- ‘म कसैसँग डराउदिन’

रुस आक्रमणका बिच पहिलो पटक कार्यालयमा देखिए जेलेन्स्की, भने- ‘म कसैसँग डराउदिन’

काठमाडौँ । रुसको आक्रमण सुरु भएपछि पहिलो पटक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पहिलो पटक कीभस्थित आफ्नो कार्यालयमा देखिएका छन् ।

राष्ट्रपति जेलेन्स्की फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि पहिलो पटक कीभस्थित राष्ट्रपति कार्यालयमा देखिएका हुन् । यसअघि अज्ञात स्थलबाट भिडियो सन्देश जारी गरिरहेका जेलेन्स्कीले सोमबार साँझ भने आफ्नो कार्यालयमा पुगेर भिडियो सन्देश जारी गरेका छन् ।

आफ्नो फेसबुक पेजमा पोस्ट गरिएको संक्षिप्त भिडियोमा जेलेन्स्कीले आफु लुकेर नबसेको भन्दै आफु कसैसँग नडराउने बताएका छन् । उनले भने- ‘हामी भन्थ्यौं, सोमबार एक कठिन दिन हो, देशमा युद्ध छ त्यसैले हरेक दिन सोमबार हो, र अब हामी प्रत्येक दिन र हरेक रात यस्तै हो भन्ने तथ्यमा अभ्यस्त छौं ।’

जेलेन्स्कीले रुसी आक्रमणमा ज्यान गुमाएका ९६ युक्रेनी नायकहरुलाई राज्य पुरस्कार प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

त्यस्तै जेलेन्स्कीले रुसी सेनाले पश्चिममा रहेको मकारिभको रोटी कारखानामा आक्रमण गरेकोमा रुसको आलोचना गरेका थिए । उनले भने- ‘यसको बारेमा सोच्नुहोस्, पाउरोटी कारखानामा आगो किन लगाइदैछ, यस्तो तिमीहरुले नै गर्नसक्छौं ।’

जेलेन्स्कीले देशको दक्षिणी भागमा राष्ट्रिय आन्दोलनले रुसको लागि ‘दुःस्वप्न’ सिर्जना गरेको बताउदै भनेका छन्- ‘हामी ट्याङ्क र मेसिनगनसँग डराउँदैनौं । प्रतिरोधको हरेक दिनले युक्रेनलाई देशको भविष्यको ग्यारेन्टी गर्न बलियो स्थितिमा पुर्याएको छ र युक्रेनले रूसी सेनाले गोलाबारी र बम प्रहार गरेको सबै चीजको पुनर्निर्माण गर्नेछ ।’

उनले युक्रेनले आक्रमणकारीद्वारा ध्वस्त भएका शहरहरूलाई रूसको कुनै पनि सहरभन्दा राम्रो बनाउने समेत बाचा गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh