Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आइएमई इनस्योरेन्सले ल्यायो दुईवटा युनिक निर्जिवन ‘बीमालेख’ योजना

आइएमई इनस्योरेन्सले ल्यायो दुईवटा युनिक निर्जिवन ‘बीमालेख’ योजना

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सले दुईवटा नयाँ बीमालेख योजना सं‌चालनमा ल्याएको छ।कम्पनीले ‘आईजीआई हेल्थप्लस’ र ‘आईजीआई इजी क्लेम सेटलमेन्ट’ गरी दुई बीमालेख सोमबार सार्वजनिक गरेको हो। यीमध्ये आईजीआई हेल्थप्लसले दुर्घटना, ‌औषधिउपचार र घातक रोगको जोखिम एउटै बीमालेखले समेट्ने कम्पनीले जनाएको छ ।

यस बीमालेखले बहन गर्ने दुर्घटना जोखिममा बीमा अवधिभर कुनै पनि बखत बीमितको दुर्घटनाका कारणबाट मुत्यु वा कुनै शारिरिक अंगभंग भएमा पाँच लाखदेखि १५ लाख रुपैयाँ सम्मको जोखिम बहन सुविधा पाउने कम्पनीले जानकारी दिएको छ।साथै,‌ औषधिउपचारअन्तर्गत बीमा अवधिभर बिमितलाई कुनै रोग लागेमा वा दुर्घटना भइ चोटपटक लागेमा त्यसको उपचारका लागि अस्पताल भर्ना भएर गरिने उपचार खर्चमा एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म सोधभर्नामार्फत दाबी भुक्तानी गर्ने कम्पनीको भनाइ छ।

घातक रोगअन्तर्गत बीमितलाई कुनै घातक रोग लागेको चिकित्सकबाट प्रमाणित भएमा पाँच लाख रुपैयाँ कम्पनीले तुरुन्तै भुक्तानी गर्ने जनाएको छ।
त्यस्तै, कम्पनीले सार्वजनिक गरेको अर्को बीमालेख ‘आईजीआई इजी क्लेम सेटलमेन्ट’ भने अहिलेका लागि काठमाडौं उपत्यकामा मात्र लागु हुने कम्पनीले बताएको छ। यस योजनामा मोटर बीमाको दाबी भुक्तानी प्रकिया छिटो गर्नका लागि विद्युतीय माध्यमबाटै दाबी भुक्तानी हुने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत कम्पनीमा निजी सवारी साधनको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा उक्त सवारीसाधनको मर्मतसम्भार गरिदिने बताएको छ। यसका लागि कम्पनीले गुहेश्वरीस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडसँग सेवाका दिनेसम्बन्धी सहकार्यमा गरेको जनाएको छ।

यस योजनाले दुर्घटना भइ क्षति पुगेको चार पाङ्ग्रे निजी सवारी वा तेस्रो पक्षको सवारी साधनको मर्मत सम्भारका लागि लाग्ने बीमा खर्च कम्पनीले सोझै स्पार्क अटोकेयरलाई भुक्तानी गर्नेछ।कम्पनीका अनुसार दाबी भुक्तानी प्रकियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उद्देश्यले स्पार्कसँग सम्झौता भएको हो। यो योजनामा आइएमई जनरल इन्स्योरेन्स कम्पनीले उपलब्ध गराएको मोबाइल नम्बरमा भाइबर तथा ह्वाट्सएपमार्फत फोन वा म्यासेज गरेर दुर्घटनाको जानकारी गराउन सकिनेछ।

क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाटै स्पार्क अटोकेयरको सर्भिस सेन्टरसम्म तानेर लानुपर्ने भएमा कम्पनीलाई जानकारी गराएको २४ घण्टाभित्र अटोकेयरले आफ्नै खर्चमा सवारी साधनलाई मर्मतका लागि लिएर जाने व्यवस्था गरिएको छ।मर्मत भइ तयार भएको सवारी साधन स्पार्क अटोकेयरले काठमाडौं उपत्यकाभित्र सवारी धनीको घरसम्मै पुर्‍याउने सहज र सरल व्यवस्था गरेको पनि कम्पनीले जनाएको छ। यस किसिमको सेवाबाट निजी सवारी धनीहरुले नगदसहित दाबी सेवा प्राप्त गर्न सक्ने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले बताए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh