Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देशमा फेरि ‘अर्ली इलेक्शन’ सम्भव छ ?

देशमा फेरि ‘अर्ली इलेक्शन’ सम्भव छ ?

काठमाडौं । देशमा फेरि ‘अर्ली इलेक्शन’को विषयले प्रवेश पाएको छ । सुरुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्शनको विषय उठाएका थिए ।

तत्कालीन नेकपाभित्र चर्को विवाद चलिरहँदा देउवाले अर्ली इलेक्शनको विषय उठाएका थिए । नेकपा विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा गरे । अदालतले दुईपटक ओलीको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गरेको थियो । जसका कारण मध्यावधि चुनाव हुन सकेन ।

अहिलेको संविधानले मध्यावधि चुनाव लगभग असम्भव बनाइदिएको छ । अर्ली इलेक्शन पनि असम्भव प्रायः नै छ । तर, देशका मुख्य दलका नेताहरु अर्ली इलेक्शनलाई राजनीतिक अस्त्रका रुपमा उठाउँदै आएका छन् ।

देउवा र ओलीले अर्ली इलेक्शन गर्न खोजे । देउवाले बोलेमात्र तर ओलीले गर्न नै खोजे । पछिल्लो समय नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा प्रतिनिधि सभा चुनवाको प्रस्ताव गरे । यसले राजनीतिक वृत्तमा तरंग नै आयो । स्थानीय चुनाव आवधिक गर्न नदिन यस्तो अभिव्यक्ति दिएको भन्दै एमालेले आलोचना गर्यो ।

अहिले फेरि प्रचण्डले अर्ली इलेक्शनको विषय उठाए । उनीसँग गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि अर्ली इलेक्शनको कुरा उठाएका छन् ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि नेकपा विवाद उत्कर्षमा पुग्दा अर्ली इलेक्शनको कुरा उठाएका थिए । अहिले उनी चुप छन् ।

प्रतिनिधि सभाको अवधि साँढे ४ वर्ष पुग्न लाग्दा अर्ली इलेक्शनको विषय जिम्मेवारी नेताहरुले उठाउन छाडेका छ्रनन् । देशका शिर्ष पाँचजना नेताले नै अर्ली इलेक्शनको कुरा उठाएका छन् । यसरी अर्ली इलेक्शनको कुरा उठाउने पाँचैजना नेताहरु पूर्वप्रधानमन्त्री हुन् ।

अर्ली इलेक्शनको कुरा उठाएपनि मुख्य दलका कतिपय नेताहरु नै सम्भव देख्दैनन् । माओवादी नेता वर्षमान पुन यसको सन्दर्भ सकिएको र सम्भव नभएको बताउँछन् । एमाले नेता सुवासचन्द्र नेम्वाङ स्थानीय चुनाव रोक्न अर्ली इलेक्शनको कुरा ल्याइएको आरोप लगाउँछन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ओलीले बितण्डा मच्चाएको आरोप लगाउँछन् । आज पत्रकारको प्रश्नमा नेपालले स्थानीय चुनाव सार्ने कुरा चलिरहेको बताए । सबै तहको चुनावलगायतमा प्याकेजमा छलफल भइरहेको बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय चुनाव समयमै हुने बताए । उनले सरकार पूरा अवधि जाने र आवधिक चुनाव हुने बताए ।

अर्ली इलेक्शनका लागि संवैधानिक विषय आउँछ । आवधिक चुनावबाहेक जानुपरे संविधानको धारा नै परिवर्तन गरेर जानुपर्ने हुनसक्छ । त्यसका लागि दलहरुबीच राजनीतिक सहमति अनिवार्य हुन्छ । त्यो तत्काल सम्भव देखिदैन । यसकारण अर्ली इलेक्शन बोलेजस्तो सम्भव देखिदैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh