Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रुसको प्रभाव कुन कुन देशमा ?

रुसको प्रभाव कुन कुन देशमा ?

एजेन्सी । रुसले युक्रेनमाथि हमला गरेपछि उसको विश्वका कतिपय देशमा बढेको प्रभाव उजागर भएको छ । दुई दशकसम्म अमेरिकासहित पश्चिमा देशहरुको खुलेआम सक्रियता र प्रभाव विश्वभर देखिइरहँदा रुस भने भित्र भित्र आफ्नो उद्देश्यमा लागिरह्यो ।शितयुद्धबाट कमजोर बनेको र विभाजनपछि बनेको रुसले शक्ति सञ्चय गरिरह्यो । आफ्नो प्रभाव क्षेत्रको बचाऊ गर्यो ।

२०२२ मा आएर रुस आक्रामक तरिकाले प्रस्तुत भयो । कोरोना भाइरसले अमेरिका र यूरोपका कतिपय देशलाई ठूलो आर्थिक चुनौती बनेको थियो । रुसले भने आफ्नो शक्ति बढाइरहेको देखियो । उसले युक्रेनमाथि योजनावद्ध तरिकाले आक्रमण गरेको छ ।

युक्रेनमाथि आक्रमण गरेपनि विश्वका बढी जनसंख्या भएका र शक्तिशाली कतिपय देशहरु तटस्थ बसे । उनीहरुले रुसको विरोध गरेनन् । रुसको विरोध गर्नेमा अमेरिका, यूरोपेली युनियन र उनीहरुसँग नजिक देशहरु छन् । रुसको पक्षमा बेलारुस, सिरिया, भेनेजुएला र निकारागुवा खुलेरै प्रस्तुत भए ।

रुससँग चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, अर्जेन्टिना, पाकिस्तान जस्ता देशहरु नजिकिएको देखियो । चीनसँग रुसको विशेष सम्बन्ध छ । भारतको पनि रुससँग परम्परागत सम्बन्ध छ । अमेरिकासँग लामो समय निकट रहेको पाकिस्तान पनि रुससँग नजिक देखियो ।

क्युबा र इरानमा रुसको बलियो प्रभाव छ । दुवै देशसँग उसको सैन्य र प्राविधिक सम्बन्ध पनि बनेको छ ।अफ्रिकाका युगान्डा, मोजाम्बिक जस्ता देशहरुमा रुसका प्रभाव छ । सोभियत संघको पालामा अफ्रिकामा पकड निकै बलियो थियो । पछि घट्दै गयो । रुसले प्रभावलाई फेरि बढाउन खोजिरहेको छ ।

मध्यपूर्वमा इरान र साउदी अरेबिया दुवैसँग रुसका राम्रो सम्बन्ध छ । इरानमा रुसको प्रभाव बढी छ । पछिल्लो समय साउदी अरबसँग पनि रुस नजिकिएको छ ।

पूर्व सोभियत संघका राज्यहरु काजिकिस्तान, उज्वेकस्तान, ताजिकिस्तान, तुर्केमिनिस्तानलगायतका राज्यहरुमा रुसको बलियो प्रभाव छ । अफगानिस्तानमा पनि रुसले प्रभाव बनाएको देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh