Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

टेलिभिजन सिरिजका राष्ट्रपति जेलेन्स्की र साँच्चैका राष्ट्रपति जेलेन्स्की

टेलिभिजन सिरिजका राष्ट्रपति जेलेन्स्की र साँच्चैका राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो । जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल” । व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए । जेलेन्स्की अहिले युक्रेनका राष्ट्रपति छन् ।

उक्त सिरियलमा जेलेन्स्की विद्यालयका इतिहासका शिक्षक हुन्छन् । सरकारको भ्रष्टाचारविरुद्ध शिक्षकको एउटा फुटेज उनका विद्यार्थीले बनाउँछन् । उक्त भिडियो भाइरल हुन्छ । जसका कारण ती शिक्षक राष्ट्रपति जित्न सक्छन् ।

शिक्षकबाट राष्ट्रपति बनेर देशलाई कायापलट गर्न थालेको टीभी सिरिजहरु लगातार बनाउँछन् जेलेन्स्कीले । २०१६, २०१७ र २०१८ मा पनि उक्त सिरिज बन्छ ।

‘सर्भेन्ट अफ द पिपल’ टेलिभिजन सिरिज लोकप्रीय हुन्छ । यही लोकप्रीयताबाट उत्साही भएर जेलेन्स्कीले सन् २०१८ मा पार्टी दर्ता गर्छन् । त्यसको एक वर्षपछि जेलेन्स्की फिल्मी शैलीमा युक्रेनका राष्ट्रपति निर्वाचित हुन्छन् ।

टीभी सिरियलमा राष्ट्रपति बनेका जेलेन्स्की आश्चर्यजनक ढंगले लोकप्रीयताको चुलीमा पुगी निर्वाचित छन् । धेरैका लागि यो एउटा चमत्कार नै थियो । टीभि सिरिजले उनलाई राष्ट्रपति बनाउन सक्यो ।

जेलेन्सकीले राजनीतिक महत्वाकांक्षाले नै योजनावद्ध तरिकाले टीभी सिरिज बनाएको पछि खुल्यो । वास्तवमा उनी राष्ट्रपति बन्न चाहन्थे र त्यसका लागि माहोल तयार गर्दै थिए । यसका लागि आफ्नो अभिनयकलालाई भरपूर प्रयोग गरे । हाँस्यकलालाई जनताको मत जित्न उपयोग गरे ।
२०१९ मा जेलेन्स्की राष्ट्रपति निर्वाचित भए । सिरियलका राष्ट्रपति यथार्थमा राष्ट्रपति बन्न सके ।

जेलेन्सकी राष्ट्रपति बनेपछि रुससँगको सम्बन्धमा झन् तनाव बढ्न थाल्यो । रुसले युक्रेनमाथि दबाब बढाउन थाल्यो । जेलेन्स्की भने फिल्मी शैलीमा नायक बन्नतर्फ लागे । लोकप्रीय बन्ने गरी काम गर्न थाले । राष्ट्रवादको मुद्दालाई जोडतोडले उठाउन थाले ।

युक्रेनलाई नाटोमा जोड्न खोजे । त्यसलाई रुसले रुचाएन । दबाब बढाइरह्यो । अन्तमा रुसले युक्रेनलाई घेर्न थाल्यो । सीमामा सैनिक खटायो । जेलेन्सकी झन् राष्ट्रवादी अभिव्यक्ति दिन थाले ।

सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गर्नुअघि जेलेन्स्कीले फिल्मी शैलीमै युक्रेनको शक्ति र सामथ्र्यबारे जनतामाझ सन्देश छरिरहेका थिए । उनको बोलीबाट युक्रेनीहरु विश्वस्त भए ।

रुसले युक्रेनलाई सुरुमा विभाजित गरायो । दुई वटा राज्यको स्वतन्त्रतालाई स्वीकार गर्यो । त्यसपछि युक्रेनमा हमला गर्न थाल्यो । जेलेन्स्कीले अमेरिकालगायत यूरोपेली युनीयनले आफ्नो देशलाई युद्धमा प्रत्यक्ष साथ दिने ठाने । तर, कोही पनि प्रत्यक्ष युद्धमा आएनन् ।

युक्रेनका धेरै शहरहरुले ठूलो क्षति भोग्दै गए । हजारौंको ज्यान गयो । रुसविरुद्ध अमेरिका, बेलायतलगायतका यूरोपका देशहरु कोही पनि युद्धमा सहभागी हुन तयार भएनन् । अन्तमा जेलेन्स्कीले अमेरिकासहित नाटोलाई युक्रेनविरुद्ध हमलामा ग्रीन सिग्नल दिएको भन्दै कठोर टिप्पणी गरे ।

युक्रेन जलिरह्यो । टीभि सिरिजका राष्ट्रपति जेलेन्स्की साँच्चैको राष्ट्रपति बने । तर, युक्रेनलाई उनले फिल्मी शैलीमा रुसी हमलाबाट जोगाउन सकिरहेका छैनन् ।

उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जेलेन्स्कीलाई व्यङ्ग्य गर्दै युद्ध हलिउडको फिल्ममा जस्तो नहुने भनिरहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh