Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भिजिट भिसामा मानव तस्करी
अध्यागमनका कर्मचारीद्वारा सुन तस्करी

भिजिट भिसामा मानव तस्करीअध्यागमनका कर्मचारीद्वारा सुन तस्करी

काठमाडौं । भिजिट भिसामा मानव तस्करी बढेको भन्दै सरकारले गत १० माघदेखि नयाँ मापदण्ड लागू गर्र्दै अत्यावश्यक बाहेकको अवस्थामा भिजिट भिसामा विदेश जान रोक लगायो । नयाँ मापदण्डले अत्यावश्यक कामले जान लागेका समेत मापदण्डभित्र नपर्दा कतिपय रोकिए ।तर, सुन तस्करी गर्नेको हकमा भने नयाँ मापदण्डले रोकन ।

गत शुक्रबार तस्करीको एक केजी एक सय ६५ ग्राम सुनसहित पक्राउ परेका सुनसरीका कमल घिमिरे १७ माघमा भिजिट भिसाा सहजै दुबई गएका थिए । उनको कुनै अत्यावश्यक काम देखिने अधार नभएपनि अध्यागमन कर्मचारीले रोकेनन् । किनकी भिजिट भिसा मात्र होइन सुन तस्करीको लागि समेत उनले अध्यागमन कर्मचारीसँग सेटिङ मिलाएका थिए ।

दुबइबाट ल्याएको सो सुन अध्यागमनका नायब सुब्बा लक्ष्मण गुरागाईले नै पास गरिदिएका थिए । अध्यागमनको काउन्टर अगाडि रहेको शौचालयमा घिमिरेले सो सुन गुरागाईलाई दिए । भन्सार चेकिङबाट घिमिरे बाहिर आएपछि बाहिरतफएको शौचालयमै गएर गुरागाईले उनलाई तस्करीको सुन दिएका थिए ।

प्रहरीलाई शंका लागेर घिमिरेलाई पक्राउ गर्दा उनीसँग तस्करीको सुन भेटिएको थियो । पछि सिसिक्यामेरामार्फत अनुसन्धान गर्दा अध्यागमन कर्मचारीले नै पास गरिदिएको खुलेको हो । त्यसपछि गुरागाईलाई समेत पक्राउ गरी भन्सार बुझाईएको प्रहरीले जनाएको छ । अनुसन्धानमा उनीहरुबीच लामो समयदेखि च्याट हुँदै आएको र त्यसमा सुन पास गराउने कुरा उल्लेख छन् ।

यो घटना भिजिट भिसा र सुन तस्करीमा अध्यागमन कर्मचारीको साँठगाँठ र प्रहरीको कमजोरी देखाउँछ । विमानस्थल प्रवेश गर्ने तथा बाहिर आउँदा कर्मचारीको हकमा समेत ‘वाक थु्र गेट’मार्फत चेकजाँच गर्नुपर्ने प्रावधान भएपनि त्यो नियम लागू नहुँदा यसरी कर्मचारीले तस्करीमा सघाउने गरेका हुन् । विमानस्थल प्रहरी प्रमुख एसएसपी भिम प्रसाद ढकाल भने अध्यागमन कर्मचारीले पाउने पासको दुरुपयोग गरी नासु गुरागाईले त्यसरी तस्करी गरेको र त्यसमा प्रहरीको कुनै गल्ती नभएको बताउँछन् ।

घिमिरे ८ पटक यसरी दुबई पुगेर आएको देखिन्छ । प्रारम्भिक छानबिनमा उनी सुन तस्करीकै लागि जाने गरेको देखिएको छ । यसअघि १५ माघमा मात्र उनी दुबईबाट नेपाल आएका थिए । त्यस्तै, १ माघ, १० पुस, ८ मंसिर, २७ कात्तिक र २७ भदौमा उनी दुबईबाट नेपाल फर्किएका थिए । आएका थिए । त्यस्तै, २०२० मा दुई पटक र २०१८ पनि दुई पटक विदेश गएका आएको देखिन्छ । पटक पटक दुबई जानुले उनी सुन र डलर तस्करीमा संलग्न भएको प्रहरी अधिकारीको आँकलन छ ।

यद्यपी यस विषयमा अनुसन्धान गर्ने अधिकार भन्सारलाई भएकाले विस्तृत बुझ्न नसकिएको विमानस्थल प्रहरीका एक अधिकारी बताउँछन् । प्रहरीले भन्सारमा बुझाइसकेको छ । भन्सारले सूक्ष्म अनुसन्धान नगर्ने भएकाले यसरी अध्यागमन कर्मचारीसँग समेत सेटिङ मिलाएर तस्करी गर्ने गिरोहले उन्मुक्ति पाउने जोखिम बढेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही उनले संयुक्त अरब इमिरेट्सको आवासीय अनुमति लिएको र सोही आधारमा उनलाई भिजिट भिसामा जान दिइएको बताउँछन् । सो विषयमा भन्सारले अनुसन्धान गरिरहेकाले थप जानकारी नभएको उनको भनाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh