Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अध्यक्ष प्रचण्डलाई प्रश्न-‘सडकमा प्रहरी र कार्यकता किन भिडाउनुभयो ?’

अध्यक्ष प्रचण्डलाई प्रश्न-‘सडकमा प्रहरी र कार्यकता किन भिडाउनुभयो ?’

काठमाडौं । सोमबार खुमलटार निवासबाट सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट व्याख्यात्मक घोषणासहित पारित भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे पत्रकारलाई झण्डै एक घन्टा आफ्नो कुरा सुनाए ।

अध्यक्ष प्रचण्डले सडक आन्दोलनदेखि अहिलेको यात्रासम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । एमसीसीका कारण देश दुर्घटनाबाट बचेको र नेपाली सबैको जित भएको पनि उनको भनाइ थियो ।अध्यक्ष प्रचण्डले आफ्ना कुरा राखेपछि पत्रकारले उनलाई प्रश्न तेर्साए ।

‘यहाँसम्म आइपुग्नलाई प्रहरी र कार्यकता किन भिडाउनुभयो ?’प्रचण्डले सबैको मेहनतले व्याख्यात्मक घोषणाएसहति एमसीसी पारित भएको भनाइ राखे । उनले यदि चुपचाप बसेको भए यस्तो अवस्था सिर्जना नहुने पनि बताए ।

‘मैले संसदीय दलको बैठकमा राष्ट्रघात नहोस भनेर खबरदारी गर्नेलाई धन्यवाद दिएको छु । अस्तिसम्म यथास्थितिमा एसमीसी पास हुँदैन भन्ने मै हुँ नि । सबैको मेहनत नभएको भए व्याख्यात्मक घोषणासम्म आउने थिएन । त्यसकारण यसको सम्बन्ध त्यहाँ छ है । यसो भए पछि अमेरिकाले पनि नयाँ वेय आउट दिन पर्यो नि भन्दै कहीँ न कही नेपाल नराम्रोसँग विभाजित हुने अमेरिकालाई पनि लाग्यो ।

नेपाली कांग्रेसलाई पनि लाग्यो । हामी त बहस गर्दै थियौँ । त्यसपछि कानूनी प्रावधान व्याख्यात्मक घोषणासम्म आइपुग्यौ,’ अध्यक्ष प्रचण्डले भने, ‘चुपचाप बसेको भए त यो स्थिति हुन्थ्यो त ? यो सबैको पहलकदमीले समाधानको बिन्दूमा आइपुग्न सफल भएका छौँ ।

त्यसकारण आधिकारीक रुपमा आन्दोलनकर्मी सबैलाई धन्यवाद दिएको छु । अब, प्रस्ताव त एउटै बनाइयो नि ! त्यसैले यो बनाउन मद्धत गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh