Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सत्तामा हुँदा एमसीसीबारे नबोल्नेले राजनीतिबाट सन्यास लिऔँ : डा.भट्टराई

सत्तामा हुँदा एमसीसीबारे नबोल्नेले राजनीतिबाट सन्यास लिऔँ : डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई सामान्य घाउँबाट क्यान्सरसम्म पुर्याइएबो बताएका छन् ।

आइतबार संसद बैठकमा एमसीसीमाथिको छलफलमा आफ्नो धारणा राख्दै आफूँ प्रधानमन्त्री हुँदा एमसीसीको विषयमा नबोल्ने तर, अहिले आएर विरोध गर्नु सामान्य घाउँलाई क्यान्सरसम्म पुर्याइने काम गरिएको डा. भट्टराईले बताए ।

‘एमसीसी सामान्य अनुदान सम्झौता थियो तर, यसलाई जान नजानी गिजोलेर गयौँ । सामान्य घाउ कोट्याउँदै जाँदा बाँदरको घाउँमा पुर्याएर क्यान्सरको अवस्थामा पुर्याएका छौँ । हामी एकआपसमा लड्दैछौँ,’ उनले भने, ‘एउटालाई राष्ट्रवादी र अर्कालाई राष्ट्रघाती । भर्खरै नयाँ समाचार सुनेको छु– ब्याख्यात्मक टिप्पणीमार्फत अघि बढ्ने । यो हामीले बेलैमा बुझ्नपथ्र्यौ । जनतालाई भ्रममा पार्नहुन्नथ्यो । जोजो दलले यो गर्नुभयो र अहिले बुझेर यसबारे कदम चाल्दै हुनुहुन्छ यसमा स्वागत गर्न चाहन्छु ।’

८ जना प्रधानमन्त्रीको कार्यकालमा एमसीसी सम्झौता अघि बढेको स्मरण गर्दे डा. भट्टराईले २०६८ आफू प्रधानमन्त्री हुँदा नेपालका निम्ति एमसीसी योग्य भएको जानकारी प्राप्त भएको बताए । त्यसपछि प्रधानमन्त्री बनेर आएका मन्त्रिपरिषद्को पालामा एमसीसी अघि बढेको पनि उनले बताए ।

उनले भने, ‘२०६८ सालमा म प्रधानमन्त्री हुँदा एमसीसी नेपालका लागि योग्य भएको मलाई जानकारी प्राप्त भएको हो । र, त्यसपछिका सबै प्रधानमन्त्री र मन्त्रिपरिषद्का अध्यक्षहरुको पालामा यो अघि बढेको थियो । त्यतिबेला हामी के कानमा तेल हालेर सुतेर बसेको थियौँ ? गल्ती थियो भने हामीले हिम्मत गर्नुपर्छ राजनीतिबाट सन्यास लिऔँ त्यो इमान्दारी हुन्छ । हिजो हामीले एमसीसी अघि बढाउने तर आज आएर चर्काे स्वरले विरोध गर्ने यो मिल्दैन ।’

गल्ती भएको ठाउँमा आँखा चिम्ले राष्ट्रघाती काम गर्न नमिल्ने उनले बताए । उनका अनुसार नेपालको पूर्वाधार विषयमा रकम चाहिने भएकाले एमसीसी चाहिने भनिएको तर, एमसीसी सम्झौता भइनसकेको बताए ।

२०१७ र २०१९ मा एमसीसीको सम्झौताको भाषा हेर्दा कता कता मन घाचेको पनि उनले बताए । गरिबलाई साहुले ऋण दिँदा तमसुकको भाषाजस्तो घोच्ने भाषा भएको बताए ।

यसतर्फको भाषालाई मत्थर गर्न पाए हुन्थ्यो तर, आपत्ति मान्नैपर्ने विषय भने नभएको डा. भट्टराईको भनाइ छ । साथै, पछिल्लो समय एमसीसी किन गिजोलियो भन्नेतर्फ तीन बुँदाहरुबारे उनले ब्याख्या विश्लषेण गरे । उनले भने, ‘पहिलो, बद्लिँदो भूराजनीति, दोस्रो, विचाराधारात्मक प्रस्तुती र तेस्रो, विकासको बाटोको कुरा हो ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh