काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् ।

प्रचण्डको सचिवालयले दुई बीचमा राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप भएको जनाएको छ ।
दुईबीचमा वार्तामा संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे घनीभूत छलफल चलेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !