काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित् भएको छ ।सरकारकै आग्रहमा बैठक स्थगित् भएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ ।सरकारले एमसीसी संसद्मा पेश गरेपछि दलहरुबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गराउनेगरि मुभ गरिरहेका छन् ।
यसको लागि उनले बरु एमालेको साथ लिने पनि तयारी गरेका छन् ।सत्ता गठबन्धनबाट एमसीसीलाई लिएर सहयोग नभएपछि उनले यस्तो कदम चाल्न लागेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !