Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बालुवाटारमा ओली र प्रधानमन्त्री देउवाबीच चर्काचर्की, ओलीले भने-१४ सांसद नहटेसम्म एमसीसीको कुरै नगर्नुस

बालुवाटारमा ओली र प्रधानमन्त्री देउवाबीच चर्काचर्की, ओलीले भने-१४ सांसद नहटेसम्म एमसीसीको कुरै नगर्नुस

काठमाडौं । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा आफूलाई सत्ता गठबन्धनबाट असहयोग भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दलका नेतासँग सहयोग माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार राति भएको भेटवार्तामा देउवाले एमाले अध्यक्ष केपी ओलीसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका हुन् । 

‘प्रधानमन्त्रीज्यूले सत्तारुढ गठबन्धनभित्रबाटै सरकारलाई असहयोग भएकाले संसदमा टेबुल गरिएको एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्नुभयो’ एमाले स्रोतले भन्यो, ‘हामीले संसदमा उठाइरहेका माग सम्वोधन गर्न आग्रह गर्यौ ।’ 

छलफलमा अध्यक्ष ओलीले संसद सुचारु गर्नको लागि एमालेले राखेका माग पूरा गर्न आग्रह गरेका थिए । ‘हामीले विगत ६ महिनादेखि विभिन्न माग राखेर सदनमा आवाज उठाइरहेका छौं, ती माग पूरा नभएसम्म अन्य कुनै पनि प्रक्रियामा हामी सहभागि हुन सक्दैनौ’ ओलीको भनाइ उदृद्ध गर्दै स्रोतले भन्यो । माधव नेपाललगायत पार्टीले कार्वाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले भदौ २३ देखि संसद अवरुद्ध गर्दै आएको छ ।   

यसैगरी एमाले उपमहासचिव विष्णु रिमालले पनि एमसीसी अनुमोदन गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेपछि आफूहरुले पहिला संसदमा जाने वातावरण तयार गराउन भनेको जानकारी दिए । 

‘प्रधानमन्त्रीज्यूले एमसीसी अनुमोदन गर्न प्रस्ताव गर्नुभयो, हामीहरुले संसदमा जाने वातावरण नै छैन, हाम्रा माग पूरा गरेर संसदमा सहभागि हुने वातावरण बनाइदिनुस् भन्यौ’ देउवासँगको भेटबारे रिमालले भने । 

बालुवाटारको छलफलमा एमाले अध्यक्ष ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । कांग्रेसको तर्फबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए । यसअघि गत बिहीवार देउवाले बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । 

एमसीसी अनुमोदनको विषयलाई लिएर गठबन्धनमा समस्या उत्पन्न भएको बेला कांग्रेस र एमालेका शीर्ष नेताहरुको छलफललाई चासोका साथ हेरिएको छ । यसअघि फागुन ५ गते देउवा ओलीको निवासमा पुगेका थिए । 
सरकारले आइतवार संसदमा पेश गरेको एमसीसी सम्झौतामाथि फागुन १२ देखि प्रतिनिधि सभामा छलफल शुरु हुँदैछ । देउवाले एमसीसी अनुमोदनमा समर्थन गर्न एमालेसँग आग्रह गर्दै आएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh