काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

बालुवाटारमा ओलीलाई देउवाले स्वागत गरेका थिए । सो क्रममा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटारमा थिए ।
ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतलाई लिएर बालुवाटार पुगेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !