Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पर्यटन बोर्डमा क्याफे सञ्चालक बोर्ड सदस्यमा सिफारिश

पर्यटन बोर्डमा क्याफे सञ्चालक बोर्ड सदस्यमा सिफारिश

काठमाडाैं । नेपाल पर्यटन बोर्डको विवादास्पद व्यक्तिलाई बोर्ड सदस्य बनाउन सिफारिश गरिएकाे खबर छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले गठन गरेको बोर्ड सदस्य सिफारिश कमिटीले ती विवादास्पद व्यक्तिलाई सिफारिश गरेको हो । मन्त्रालय स्रोतका अनुसार, सिफारिश कमिटीले लाजिम्पाटको ‘भौडे’ नामक एक क्याफेका सञ्चालक लीला लामालाई बोर्ड सदस्यमा सिफारिश गरेको छ ।

स्राेत भन्छ, राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र बारे विज्ञताकाे त कुरै छाडाैं खासै अनुभव समेत नभएका क्याफे सञ्चालकलाई नियुक्त गर्न सिफारिश गरेकाे विषय रहस्यमय बनेकाे छ । सिफारिस समितिले मन्त्री आलेलाई के कुराले प्रभावित पारेर क्याफे सञ्चालकलाई सिफारिश गरियाे भन्ने कुरा चाहिं रहस्यमय बन्न गएकाे चर्चा पर्यटन व्यवसायीहरूले गरेका छन् । सिफारिस समितिले २०७८ फागुन ६ गते आजै लामाको नाम सिफारिश गरेका हुन् ।

लामाको सिफारिशमा उपाध्यक्ष चन्द्र रिजालको भूमिका रहेको बताइन्छ । रिजाल र लामाको पुरानै सम्बन्ध भएकाले उनले सुअवसर पाएकाे हुन सक्ने बताइन्छ ।
उपाध्यक्ष चन्द्र रिजालले भुक्तानीका लागि बोर्डमा पठाएको रू. ७२ हजारको कफी पिएको विल पनि तिनै लामाको क्याफेको रहेको चर्चा छ ।

बोर्डको अर्को सदस्यमा मदन आचार्य सिफारिश भएका छन् । उनी एकीकृत समाजवादीनिकट पोखराका पर्यटन व्यवासयी हुन् । उनको सिफारिश रोक्न रिजालले प्रयास गरेको भएपनि मन्त्री आलेमाथि अध्यक्ष माधव नेपालकाे दबाब परेका कारण आचार्यको नाम भने सिफारिशमा परेको स्राेत बताउछ ।

रिजालले आफ्नो मान्छे नियुक्त गराउनका लागि सिफारिश कमिटीमा राजेन्द्र सापकोटालाई पारेका थिए । रिजालकै सिफारिशमा सिफारिश कमिटीमा सापकोटाको नाम परेको बताइन्छ । रिजालकै डिजानइन अनुसार सिफारिश कमिटी बनाउने अनि सिफारिश कमिटीले पनि रिजालकै मान्छेलाई बोर्ड सदस्य बनाएपछि एकीकृत समाजवादीनिकट पर्यटन व्यवसायीहरुमा भने आक्रोशित बनेकाे खबर छ । एकीकृत समाजवादीमा मन्त्री आलेमाथि एमालेलाई बोकेर एकीकृत समाजवादीको कोटा कटौती गरेको आराेप लागेकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh